"माइक्रोसफ्ट वर्ड" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''माइक्रोसफ्ट वर्ड''' एक [[कम्प्युटर]] अनुप्रयोग हो। यसलाई कुनै पाठ लेख्न अनि त्यसलाई संशोधन/प्रसोधन गर्न मद्दत गर्छ त्यसैले यसलाई पाठ प्रसोधक या 'वर्ड प्रोसेसर' पनि भनिन्छ । यो माइक्रोसफ्ट कर्पोरेशनले तयार गरेको एउटा पूर्ण वर्ड प्रोसेसिङ अनुप्रयोग हो । यस सफ्टवेयरमा टाइपिङ, इडिटिङ, फर्मैटिङ, प्रिन्टिङ जस्ता सुबिधाहरू रहेका छन् । माइक्रोसफ्ट वर्डको माध्यमबाट कार्यालयका दस्तावेजहरु सुरक्षित गरेर राख्न सकिन्छ ।
==इतिहास==