"डुङ्ग्राकोट राज्य" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ८:
१४ हजार ७ सय घर भएको डोटी राज्य जुम्लापछिको दोस्रो शक्तिशाली राज्य भएको र यसका प्रमुख राजधानीहरुमा मौसम अनुसार डुग्राकोटको बेग्लै पहिचान रहेको पाईन्छ ।
यो ऐतिहासिक स्थल [[पाटन, बैतडी|पाटन]] गा.वि.स. वडा नं.५, [[महाकाली अञ्चल]] [[बैतडी जिल्ला]]मा रहेको छ । विशाल नेपालको एकीकरणपूर्व छुट्टै अस्तित्व रहेको भए तापनि वि.संं १८४५ मा यो राज्य विशाल नेपालमा विलीन भएपछि भने न त डोटी राज्यको इतिहासको चर्चा गर्न सकिन्छ न त यसको मौसमी राजधानी डुग्रोाटको नै ।
यस क्षेत्रमा हाल ब्राह्मण
महाकाली अञ्चल, बैतडी जिल्ला पाटन गा.वि.स. वडा नं. ५ मा पर्ने डोटी राज्यको मौसमी राजधानीको रुपमा प्रख्यात तत्कालीन डोटी राज्यका शासकहरु शाह तथा चन्दहरुले शासन गर्दै आएको तर वि.सं. १८४५ मा नेपालको एकीकरण पश्चात् अस्तित्व समाप्त भएको यो एक सुरक्षित स्थानमा रहेको ऐतिहासिक कोटको नाम हो डुग्राकोट । त्यसैले यस राजधानीका सम्बन्धमा आवश्यक जानकारी लिन र भावी सन्ततिहरुलाई समेत सो बारेमा यथार्थता दिलाउन सो क्षेत्रको सुरक्षा गर्नु पर्ने आबश्यक देखिन्छ ।
डुग्राकोट डोटीको राजधानी मात्र नभई यसको सम्बन्धमा बैतडी जिल्लाका पाटन भेगमा बस्दै आएका भण्डारी र तिनका सहयोगी कठायत, भाट (भट्टराई) जातिसंग समेत रहेको छ ।
|