"पात" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति ८:
जराबाट शोसिएको पानी, घामका प्रकाश, स्टोमाटाबाट लिइएको हावा र पातमै भएको [[क्लोरोफिल]] : तिनीहरूक भूमिका बाट पातले खाना बनाउने गर्छ जुन कार्बोहाइड्रेट र पछि स्टार्चका रुपमा केही पातमै पनि रहने गर्छ ।
[[File:Grape leaf 01.jpg|200px|thumb|
साह्रै जाडो मौसममा वा साह्रै गर्मी याममा पातहरु झर्ने गर्छन् र अनुकूल वातावरणमा फेरि पलाउने गर्छन् । जमिनमा सुकेका पात कुहिनाले पनि माटोको उर्वर शक्तिलाई मदत गर्छ ।
[[File:Eenbruinigherfstblad.jpg|thumb|शरद ऋतुमा सुकेर झरेको पात]]
==पात र अन्य जन्तु==
[[File:Kallima inachus2.jpg|thumb|left|पातको नक्कल गर्ने एक किरा]]
|