"जोगमाई नदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''जोगमाई नदी''' [[इलाम जिल्ला]]को चार प्रमुख नदीमध्ये एक हो। यसको मुहान सिंगलिला पर्वत शृङ्खलाको तुम्लिङ भन्ने ठाउँमा पर्दछ । इलाम नगरपालिकाकाे तिलकेनी गाउँदेखि पूर्व, नामसलिङभन्दा दक्षिण गाेदकदेखि पश्चिममा अवस्थित मार्इबेनीमा मार्इ मिसिएपछि यसकाे नाम पनि मार्इ मा नै परिवर्तन हुन्छ ।
 
{{ RiversOfNepal}}
"https://ne.wikipedia.org/wiki/जोगमाई_नदी" बाट अनुप्रेषित