"अशोक महान" का संशोधनहरू बिचको अन्तर

सा The file Image:Chakravatin.JPG has been replaced by Image:Indian_relief_from_Amaravati,_Guntur._Preserved_in_Guimet_Museum.jpg by administrator commons:User:Ymblanter: ''File renamed: [[commons:COM:FR#reasons|File rena...
सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
पङ्क्ति ३०:
'''अशोक''' (राज्यकाल ईसापूर्व २७३-२३२) [[प्राचीन भारत]]मा [[मौर्य राजवंश]]को चक्रवर्ती राजा थिए । उनको मौर्य राज्य उत्तरमा [[हिन्दुकुश]]को की श्रेणिदेखि लिएर दक्षिणमा [[गोदावरी नदी]]को दक्षिण तथा [[मैसूर]]सम्म तथा पूर्वमा [[बङ्गाल|बंगाल]]देखि पश्चिममा [[अफगानिस्तान]]सम्म पुगेको थियो। यो त्यस समयसम्मको सबैभन्दा ठूलो भारतीय साम्राज्य थियो। सम्राट अशोकलाई आफ्नो विशाल साम्राज्यको राम्रो र कुशल प्रशासन तथा [[बुद्ध धर्म|बौद्ध धर्म]]को प्रचारको लागि जानिन्छ।
 
जीवनको उत्तरार्धमा अशोक भगवान [[गौतम बुद्ध]]को भक्त भए र तिनै स्मृतिमा उनले एउटा स्तम्भ खड़ाखडा गरेदिए जो आज पनि [[नेपाल]]मा उनको जन्मस्थल - [[लुम्बिनी]] -मा [[मायादेवी मन्दिर]]को छेउमा [[अशोक स्तम्भ]]को रुपमा देख्न सकिन्छ। उनले बौद्ध धर्मको प्रचार भारत लगायत [[श्रीलंका]], अफ़ग़ानिस्थानअफगानिस्थान, [[पश्चिम एशिया]], [[मिश्र|इजिप्ट]] तथा [[ग्रीक भाषा|ग्रीक]]मा पनि गराए।
 
== आरंभिक जीवन ==
पङ्क्ति ४९:
सत्ता समाहाल्ने बित्तिकै अशोकले पूर्व तथा पश्चिम दुबै दिशामा आफ्नो साम्राज्य फैलाउन शुरु गरे। उनले आधुनिक [[आसाम]] देखि [[इरान|ईरान]]को सीमाना सम्म साम्राज्य विस्तृत केवल आठ वर्षमा गरे।
 
=== कलिंगको लड़ाईलडाई ===
 
कलिंग युद्ध उनको जीवनको एउटा निर्णायक मोड़मोड साबित भयो। यस युद्धमा भएको नरसंहारबाट उनको मन ग्लानिबाट भरीयो र उनले बौद्ध धर्मलाई अंगीकार गरे।
 
== बौद्ध धर्म अंगीकार ==
[[चित्र:Sanchi2.jpg|thumb|270px| तेस्रो शताब्दीमा सम्राट अशोकद्वारा बनाएको [[मध्य प्रदेश]]मा [[साँची का स्तूप]]]]कलिंग युद्धमा भएको क्षति तथा नरसंहारबाट उनको मन लड़ाईलडाई गर्नबाट उठ्यो र उनी आफ्नो कर्मबाट दुखी भए। यसै शोकमा उनी बुद्धको उपदेशहरुको नजिक आउदै गए र उसले बौद्ध धर्म स्वीकार गरे।
 
बौद्ध धर्म स्वीकीर गरे पछि उनले उनको आफ्नो जीवनमा उतारने कोशिश पनि गरे । उनले शिकार तथा पशु-हत्या गर्न छोडिदिए। उनले ब्राह्मण तथा अन्य सम्प्रदायको सन्यासिहरुलाई खुलेर दान दिए। जनकल्याणको लागि उनले चिकित्यालय, पाठशाला तथा सड़कसडक आदिको निर्माण गराए ।
 
उसने बौद्ध धर्मको प्रचारको लागि आफ्नो धर्म प्रचारक नेपाल, श्रीलंका, अफ़ग़ानिस्तानअफगानिस्तान, सीरिया, मिस्र तथा ग्रीस सम्म पठाए । उनले यस कामको लागि आफ्नो छोरा र छोरीलाई यात्राहरुमा पठाएका थिए|
 
== मृत्यु ==
"https://ne.wikipedia.org/wiki/अशोक_महान" बाट अनुप्रेषित