"मेघालय" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
पङ्क्ति ३२:
 
== जलवायु ==
मेघालयको जलवायु उपोष्ण (उष्ण र शीतको मध्य) तथा आर्द्र छ। वार्षिक वर्षा १२०० से.मी. सम्म हुन्छ जसले गर्दा यो राज्य देशकै सबै भन्दा ''"गीलो"'' राज्य भनिन्छ। [[चेरापूँजी|चेरापूंजी]], जुन राजधानी शिलांगदेखि दक्षिणमा छ,ले एउटा कैलेंडर महीनामा सर्वाधिक बर्षाको विश्व कीर्तिमान स्थापित गरेको छ। जबकि यसै शहरको नजीकको गाँउ [[मावसिनराम]]को नाम सर्वाधिक सालाना बर्षाको रेकर्ड दर्ज छ। राज्यको लगभग एक तिहाई हिस्सा वनाच्छादित छ। राज्यको [[गारो]], [[खासी]] र [[जयंतिया]] पहाड़हरूपहाडहरू त्यति अग्ला छैनन्। शिलांग शिखर, जसको उँचाई १९६६ मीटर छ, सर्वोच्च शिखर हो। कतिपय गुफाहरूमा चूना जलको विभिन्न आकृतिहरू छन् जसमा स्टेलैक्टाईट र स्टेलैग्माईट जस्तो आकृतिहरू विख्यात छन्।
 
== जनसंख्या ==
जनजातीय आबादी कुल जनसंख्याको लगभग ८५ प्रतिशत छ। लगभग ५०% खासी छन त्यस पछि गारो छन जसको जनसंख्या एक तिहाई छ। यस अतिरिक्त जयंतिया तथा हजोंगहरू पनि छन। लगभग १५ प्रतिशत आबादी अजनजातीय छ जसमा बंगाली तथा शेख शामिल छन। यो देशको तीन राज्य मध्यबाट एउटा हो जहाँ ईसाई बहुमत छन, अन्य दुई राज्य - [[नागाल्याण्ड]] र [[मिजोरम]] पनि [[पूर्वोत्तर भारत]]मा नै छ। खासीहरू [[क्याथोलिक]] हुन जबकि गारोहरू बाप्टिस्ट।
 
राज्य सरकारले हालांकि पर्यटनलाई बढ़ावाबढावा दिई रहेको छ तर आतंकवादी संगठन [[उल्फा]] र ''बोडो राष्ट्रिय लोकतांत्रिक मोर्चा'', गारो पहाड़हरूलाईपहाडहरूलाई आफ्नो गतिविधिहरूको थलो बनाई रहेको छन्। घना जंगल र [[बंगलादेश]]को सीमा नजीक भएको हुनाले यो ठाउ एउटा राम्रो लुक्ने स्थान बनेको छ।
 
== जिल्लाहरू ==
"https://ne.wikipedia.org/wiki/मेघालय" बाट अनुप्रेषित