"बेनजीर भुट्टो" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Benazir Bhutto}}
सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
पङ्क्ति ४:
 
== पिताको पथ ==
उनका पिताको नाम [[ज़ुल्फिकरजुल्फिकर अली भुट्टो]] हो। माताको नाम [[नुसरत भुट्टो]] हो। उनी पितामाताकी पहिलो सन्तान एवं जेठी छोरीका रूपमा सन् १९५३ जून २१ तारिकमा जन्मेकि हुन्। ज़ुल्फीकरजुल्फीकर र नुसरतका दुई छोरा र दुई छोरी जन्मिएका थिए। बेनज़ीरलेबेनजीरले [[हार्वर्ड विश्वविद्यालय]] र [[अक्सफ़र्डअक्सफर्ड विश्वविद्यालय]]मा पढ्ने मौका पाइन्। बेनज़ीरलाईबेनजीरलाई सन् १९७७ देखि सन् १९८४ सम्म घरमा नै नजरबन्दमा राखियो। उनि देशबाहिर पनि बसिन् र
सन् १९८६मा उनि देश फर्किन्।
 
पङ्क्ति ११:
 
== प्रधानमन्त्री ==
सन् १९८८ नोवेम्बर १६ देखि सन् १९९० अगस्टसम्म [[पाकिस्तान पीपल्स पार्टि]] (पीपीपी) का तर्फबाट पहिलोपटक बेनज़ीरबेनजीर पाकिस्तानकै पहिलो महिला प्रधानमन्त्री भइन्। सन् १९९३ नोवेम्बर १४मा सपथग्रहण गरी बेनज़ीरलेबेनजीरले दोस्रो कार्यकालका लागि प्रधानमन्त्री पद सम्हालिन्। उनलाई सन् १९९६ नोभेम्बर ५ तारिकका दिन राष्ट्रपति [[फ़ारूकफारूक अहमद लेघारी]]ले बर्खास्त गरे। राजनैतिक कारणले आठ वर्ष देशबाहिर बसिन्।
 
[[दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन]] (सार्क) का १४ वटा शिखर सम्मेलनमा भाग लिने पहिलो महिला प्रधानमन्त्री हुन्।
 
== निधन ==
स्वदेश फर्केको दुई महिना नपुग्दै उनको एक विस्फोटमा परी सन् २००७ डिसेम्बर २७मा निधन भएको हो। भुट्टोको आत्मकथाको पुस्तक [[''डौटर अफ़अफ द ईस्ट'']] प्रकाशित छ।
 
==बाहिरी लिङ्कहरू==