"पहिलो विश्वयुद्ध" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा नेपाली सङ्ख्या कायम गर्दै |
सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै |
||
पङ्क्ति ४९:
[[औद्योगिक क्रांति]]को कारण संसारका सबै ठूला देशहरुले आफ्नो उद्योगको निम्ति काँचो माल प्राप्त गर्नका साथै आफ्ना देशमा मेसिनद्वारा उत्पादित सामानहरु बेच्नको निम्ति संसारका कमजोर देशहरुलाई उपनिवेश बनाउन चाहन्थे | यो उद्देश्य प्राप्तिको निम्ति सैनिक शक्तिमा वृद्धि गराउनुका साथै कूटनैतिक संधिहरु पनि गरे | यो होडबाजीमा राष्ट्रहरुमा अविश्वास र वैमनस्यता बढ्यो र युद्ध गर्नु अनिवार्य भयो। [[अष्ट्रिया|ऑस्ट्रिया]]को सिंहासनको उत्तराधिकारी आर्चड्युक फर्डिनेंड र उनकी पत्नीको हत्या यस युद्धको तात्कालिक कारण थियो। यो घटना २८ जून, १९१४मा सेराजेवोमा भएको थियो| एक महिनापछि ऑस्ट्रियाले सर्बियाको विरुद्धको युद्ध घोषणा गरयो। [[रुस|रूस]], [[फ्रान्स]] र [[ब्रिटेन]]ले सर्बियालाई सहायता गरे र जर्मनीले आस्ट्रियालाई। अगस्तमा [[जापान]], ब्रिटेन आदिको तर्फबाट, अनि केही समयपछि टर्की, जर्मनीको तर्फबाट, युद्धमा सामेल भए। यो महायुद्ध यूरोप, एशिया अनि अफ्रीका तीन महाद्वीपहरुमा जल, थल तथा आकाशमा लडियो| शुरुमा जर्मनीले जित्यो। १९१७मा जर्मनीले धेरै व्यापारिक जहाजहरुलाई डुबाइदियो। यसले गर्दा [[संयुक्त राज्य अमेरिका|अमेरिका]] ब्रिटेनको तर्फबाट युद्ध स्थलमा उत्रियो तर रूसी क्रांतिको कारण रूस यस युद्धबाट हट्यो। सन् १९१८मा ब्रिटेन, फ्रान्स र अमेरिकाले जर्मनी आदि राष्ट्रहरुलाई पराजित गरे। जर्मनी र आस्ट्रियाको अनुरोधमा ११ नोभेम्बर १९१६मा युद्धको समाप्ती भयो।
== लडाईंहरु ==
'''यो विश्वयुद्ध अन्तर्गत धेरैवटा
जर्मनीद्वारा १९१६मा गरिएको आक्रमणको प्रधान लक्ष्य बर्दूं थियो। महाद्वीप स्थित मित्र राष्ट्रहरुका सेनाहरुको विघटन गर्नका लागि फ्रांसमाथि आक्रमण गर्ने योजनानुसार जर्मनीको तर्फबाट तारिक २१ फरवरी १९१६ का दिन '''बर्दूं ''' युद्धहरुको श्रीगणेश भयो । नौ जर्मन डिवीजनले एक साथ मजेल (Moselle) नदीको दाहिने पटिको किनारमा आक्रमण गरे तथा प्रथम एवं द्वितीय युद्ध मोर्चामाथि अधिकार जमाए। फ्रेंच सेनाका ओज जनरल पेतैं (Petain)को नेतृत्वमा यस चुनौतीको सामना गर्न अधि आए| जर्मन सेना २६ फरवरीमा बर्दूंको सीमाना देखि पाँच माइल टाडा रहे| केही दिनसम्म भयानक लडाईं भयो। १५ मार्चसम्ममा जर्मन आक्रमण शिथिल हुँदै गयो र फ्रांसलाई आफ्नो व्यूहरचना अनि रसद आदिको सुचारु व्यवस्था मिलाउने मौका मिल्यो। म्यूजको पश्चिमी तीरमा पनि भीषण युद्ध भयो जो लगभग अप्रिलसम्म चल्यो| मईको अंतमा जर्मनीले नदीका दुवैतर्फबाट आक्रमण गरयो र भयानक युद्ध भएपछि ७ जूनमा वाक्स (Vaux)को किला लिन सफल बन्यो | जर्मनी अब आफ्नो सफलताको शिखरमा पुग्नमा सफल भयो| फ्रेंच सैनिक मार्ट होमे (Mert Homme)को दक्षिणी ढलान स्थलीय मोर्चामा डटेका थिए| संघर्ष चल्लिरह्यो, ब्रिटिश सेनाले सम (Somme)माथि आक्रमण गरेर बर्दूंलाई मुक्त गराए | जर्मनीको अंतिम आक्रमण ३ सेक्टेम्बरमा भएकोथियो| जनरल मैनगिन (Mangin)को नेतृत्वमा फ्रांसले प्रत्याक्रमण गरयो तथा अधिकांश हारिएका स्थल फिर्ता लिए | २० अगस्त, १९१७मा बर्दूंको अंतिम युद्धको अतिंम युद्धको उपरांत जर्मनीसित केवल ब्यूमांट (Beaumont) बच्यो। यी युद्धहरुमा फ्रैंच सेना शिथिल भैसकेका थिए | आहत जर्मन सेनाको संख्या लगभग तीन लाख पुगेको थियो जसले गर्दा जर्मनीको जोश सेलाइसकेको थियो ।
आमिऐं (Amiens)को युद्धक्षेत्रमा मुख्यत: मोर्चाबंदीका
तारिक २० अप्रिल देखि १८ जुलाईसम्मक जर्मन आमिऐंको छेउमा रहिरहे| अर्कोपटि मित्र देशहरुले आफ्नो शक्ति धेरै बढाएर संगठित भैसकेकाथिए, उनीहरुका सेनाहरु जो यो भन्दा पहिला आ-आफ्ना सेनापतिहरुको निर्देशनमा लड्थे अब एक प्रधान सेनापति मार्शल फशका अधीनमा गराइयो |
पङ्क्ति ६१:
जर्मन प्रधान सेनापति लूडेनडार्फले अङ्ग्रेजी तथा फ्रांसीसी सेनाहरुको संगम स्थलमा अचानक आक्रमण गरे। यो आक्रमण २१ मार्च बिहानी पख ४.३० बजे गरियो, कुहिरो लागेको कारण सेनाको गतिविधि थाह पाएनन्| ४००० तोपहरुको गोलीबारीबाट शुरु भयो| ४ अप्रिलमा जर्मन सेना कैले-पेरिस रेलवेदेखि केवल दुई माइल टाडा थियो। ११-१२ अप्रिलमा अङ्ग्रेजी सेनापतिहरुले आफ्ना सैनिकहरुलाई लडेर मर्ने अनुरोध गरे |
त्यसपछि एक सप्ताह भन्दा अधिक समयसम्म जर्मनहरुले आमिऐंको नजिक
२० अप्रिलदेखि लगभग तीन महीनासम्म जर्मनले मित्र देशहरुलाई अन्य क्षेत्रहरुमा परास्त गर्ने प्रयत्न गरिरह्यो, अनि सफल पनि भयो। तर यो सफलताबाट लाभ उठाउने मौका भनें जर्मनीले पाएन| मित्र देशहरुले यस भीषण स्थितिमा आफ्नो शक्ति
२५ मार्चका दिन जेनरल फश यस क्षेत्रमा मित्र देशहरुका सेनाका सेनापति नियुक्त भए| ब्रिटेनको संसदले अप्रिलमा सैनिक सेवाको उमेर बढाएर ५० वर्ष गरिदियो, अनि ३,५५,००० सैनिकहरु अप्रिल महिनाभित्रमा नैं फ्रान्स पठाइए। अमरीकाबाट पनि सैनिक फ्रान्स पुग्नथाले, अनि बिस्तारै उनीहरुको ६,००,००० पुग्यो| नयाँ अस्त्र-शस्त्र तथा अन्य आविष्कारहरुको कारण मित्र देशहरुको वायुसेना प्रबल भयो। विशेष गरी उनीहरुका टैकहरु सक्षम बने |
१५ जुलाईका दिन जर्मनीले आफ्नो अंतिम आक्रमण मार्न नदीमा पेरिसतिरबाट गर्ने प्रयास गरयो। फ्रांसीसी सेनाले यसलाई रोकेर तीन दिनपछि जर्मनहरुमाथि सो नैं क्षेत्रमा शक्तिशाली आक्रमण गरेर ३०,००० सैनिकहरुलाई बन्दी बनाए| फेरि ८ अगस्तमा आमिऐं नजिक जनरल हेगको अध्यक्षतामा ब्रिटिश तथा फ्रांसीसी सेनाले बिहानै ४.३० बजे कुहिरो लागेको आडमा जर्मनहरुमाथि अचानक आक्रमण गरे| यस लडाईमा चार मिनेट तोपहरुबाट गोला चलाए पछि, सयौ टैंक सेनाको अघाडि पठाइए, जसको कारण जर्मन सेनामा हलचल मचियो। आमिऐंको पूर्व आब्र एवं सम नदीहरुको बीच १४ माइलको मोर्चामा आक्रमण भयो, अनि यस
== अन्य ==
|