"प्याज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
पङ्क्ति २१:
==औषधोपचार==
देखिनमा साधारण जस्तो देखिएपनि सबै तरकारीमा मिल्ने तरकारी मात्र नभै यस्को बेजोड औषधीय गुणपनि रहेको छ। प्याजलाई काँचै वा पकाएर यस्को रस निकालेर जसरीपनि सेवन गर्न सकिन्छ। यस्का अनेकन औषधीय गुणहरु रहेको पाइन्छ:-
*अजीर्ण र पातलो दिसामा लाभकारीः प्याज जीवाणुरोधी, तनावरोधी तथा दर्द निवारक, मधुमेह नियंत्रक, प्रदाह निवारक, पथरी हटाउँने र गठियारोधी पनि हो। भन्ने गरिन्छ छालामा दल्नाले बाल बृद्धि गर्दछ। लु को लपेटबाट बच्नकोलागि जेबमा प्याजराखेर हिंडेमा अवस्था अनुसार यस्को सेवनले सुरक्षा प्रदान गर्दछ। वैज्ञानिक हरुको दावा छ की नियमित प्याजको सेवन गर्नाले मुटु सम्बन्धी धेरै रोगबाट छुटकारा मिल्दछ। नेपाली भारतिय तथा खासगरी दक्षीण एसियामा अत्यधिक खानामा प्रयोग हुने प्याजका कारण शरीरमा भएको खराव कोलेस्ट्रोल शरीरबाट बाहिर निकाल्न मदत गर्दछ। जस्ले हर्ट अटैक तथा स्ट्रोक्स को खतरा कम हुन्छ। शरीरमा कोलेस्ट्रोलको स्तर बढ्नाले हर्ट अटैक हुन्छ। प्याजको नियमित सेवनबाट शरीरमा राम्रो कोलेस्ट्रोल को स्तर बढ़ाउँनबढाउँन मदतगार साबित हुन्छ। हांगकांगका वैज्ञानिकले रातो प्याजबाट शरीरमा पर्ने प्रभावको बारेमा अध्ययन गरेकोमा वैज्ञानिकहरुले उच्च-कोलेस्ट्रोल युक्त आहारमा प्याजलाई पनि सामिल गरेर यस्को प्रभाव जान्ने कोशीस गरेकोमा वैज्ञानिकहरुले आठ हप्ता सम्म विभिन्न व्यक्तिहरुमा प्याजको सेवन गराएर परीक्षण गर्दा उनिहरुको शरीरमा २० प्रतिशत ब्याड कोलेस्ट्रोलको स्तर घटेको पाइयो। यो अध्ययनको आधारमा हांगकांग स्थित चाइनीज यूनिवर्सिटीका वैज्ञानिक झेन यू चेनले प्याज को नियमित सेवन गर्नाले ह्रदय सम्बन्धी विमारी कम हुन सक्ने जानकारी गराए।
प्याजको फाइदाः
*प्याज काटेर राख्नाले वातावरणमा भएको बैक्टीरिया सोस्दछ।
"https://ne.wikipedia.org/wiki/प्याज" बाट अनुप्रेषित