"तेलङ्गाना" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
पङ्क्ति ६९:
'''तेलङ्गाना''' ([[तेलुगु भाषा|तेलुगु]] : తెలంగాణ, तेलंगाणा), [[भारत]]को [[आन्ध्र प्रदेश]] राज्य बाट छुट्टिएर बनेको भारतको नयाँ राज्य हो । [[हैदराबाद (भारत)|हैदराबाद]]लाई दश बर्ष सम्मका लागि तेलङ्गाना र [[आन्ध्र प्रदेश]] को संयुक्त राजधानी बनाउन प्रस्ताव गरिएको छ <ref>{{cite web|author= |url=http://zeenews.india.com/hindi/news/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A6%E0%A5%87%E0%A4%B6/%E0%A4%A4%E0%A5%87%E0%A4%B2%E0%A4%82%E0%A4%97%E0%A4%BE%E0%A4%A8%E0%A4%BE-%E0%A4%AC%E0%A4%A8%E0%A5%87%E0%A4%97%E0%A4%BE-29%E0%A4%B5%E0%A4%BE%E0%A4%82-%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF-%E0%A4%B8%E0%A5%80%E0%A4%A1%E0%A4%AC%E0%A4%B2%E0%A5%8D%E0%A4%AF%E0%A5%82%E0%A4%B8%E0%A5%80-%E0%A4%A8%E0%A5%87-%E0%A4%AD%E0%A5%80-%E0%A4%B2%E0%A4%97%E0%A4%BE%E0%A4%88-%E0%A4%AE%E0%A5%81%E0%A4%B9%E0%A4%B0/175815 |title=पृथक तेलंगानाको गठन , हैदराबाद साझा राजधानी |publisher=zeenews.india.com |date=2013-07-31 |accessdate=2013-07-31}}</ref>। यो भारतको [[हैदराबाद (भारत)|हैदराबाद]] नामक राजवाडाहरुको [[तेलुगु भाषा|तेलुगु]]भाषी क्षेत्रहरु मिलेर बनेको छ । 'तेलंगाना' शब्द का अर्थ हुन्छ - 'तेलुगूभाषीहरुको भूमि'।
 
५ डिसेम्बर २०१३ का दिन मन्त्रीसमूह द्वारा बनाईएको ड्राफ्ट बिललाई क्याबिनेटले मन्जुरी प्रदान गरिसकेको छ । १८ फेब्रुअरी २०१४ मा तेलङ्गाना बिल [[लोक सभा]] बाट पास भयो तथा दुई दिन पश्चात यसलाई [[राज्‍य सभा]] बाट मन्जुरी दिइयो । [[राष्ट्रपति]] को दस्तखत संगै तेलंगाना औपचारिक रुपमा भारतको २९औ राज्य बनेको छ । लोक सभाबाट बिललाई पास गराउने बेलामा हंगामा हुने कारणले लोक सभा टेलिविज़नकोटेलिविजनको प्रसारण रोक्नु परेको थियो ।<ref>{{Cite web |url=http://economictimes.indiatimes.com/news/politics-and-nation/cabinet-clears-bill-for-creation-of-telangana-with-10-districts/articleshow/26918625.cms |title=Cabinet clears bill for creation of Telangana with 10 districts |publisher=इकनोमिक टाइम्स |date=5 दिसंबर 2013 |accessdate=}}</ref><ref>{{cite news|url=http://zeenews.india.com/hindi/news/india/lok-sabha-passes-telangana-bill/202741 |title=लोकसभामा पारित भयो तेलंगाना विधेयक|publisher=जी न्यूज़न्यूज |date=18 फरवरी 2014 |accessdate=}}</ref><ref>{{cite news|url=http://hindi.moneycontrol.com/mccode/news/article.php?id=95970 |title=तेलंगाना बिल राज्यसभा में पास |publisher=मनी कंट्रोल |date=21 फ़रवरीफरवरी 2014 |accessdate=}}</ref>
 
अहिले जुन क्षेत्रलाई तेलङ्गाना भनिन्छ, त्यसमा आन्ध्र प्रदेशको २३ जिल्ला मध्ये १० जिल्ला मुछिएको छ । यी हुन्: [[हैदराबाद जिल्ला|हैदराबाद]], [[अदिलाबाद जिल्ला|अदिलाबाद]], [[खम्मम जिला|खम्मम]], [[करीमनगर जिल्ला|करीमनगर]], [[महबूबनगर जिल्ला|महबूबनगर]], [[मेडक जिल्ला|मेडक]], [[नलगोंडा जिल्ला|नलगोंडा]], [[निजामाबाद जिल्ला|निजामाबाद]], [[रंगारेड्डी जिल्ला|रंगारेड्डी]] तथा [[वारंगल जिल्ला|वारंगल]] । यस क्षेत्रबाट आंध्र प्रदेशको २९४ मध्ये ११९ विधानसभा सिट रहेको छ । तेलंगानालाई ४२ लोकसभा सिट मध्ये १७ सिट प्राप्त भएको छ ।<ref>{{cite news|url=http://www.bbc.co.uk/hindi/india/2014/02/140221_telangana_highlights_rns.shtml?ocid=socialflow_facebook |title=तेलंगाना राज्य |publisher=बीबीसी हिन्दी |date=21 फरवरी 2014 |accessdate=}}</ref>
"https://ne.wikipedia.org/wiki/तेलङ्गाना" बाट अनुप्रेषित