"जिम्बाब्वे" का संशोधनहरू बिचको अन्तर

सा
नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
सा (नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै)
}}
 
गणतन्त्र जिम्बाब्वे (अंग्रेजी: Republic of Zimbabwe), जसलाई पहिले दक्षिण रोडेशिया, रोडेशिया, गणतन्त्र रोडेशिया र जिम्बाब्वे रोडेशिया पनि भनिने गरिन्थ्यो । अफ्रीकी महादेशको दक्षिणी भागमा ज़ाम्बेज़ीजाम्बेजी र लिम्पोपो नदीको बीचमा स्थित एउटा भू-परिवेस्ठित राष्ट्र हो । यसको दक्षिणमा दक्षिण अफ्रीका, दक्षिण पश्चिममा बोत्सवाना,पश्चिमउत्तरमा ज़ाम्बियाजाम्बिया र पूर्वमा मोजाम्बिक सँग भेट्छ । अंग्रेजी, शोना र डेबेल जिम्बाब्वेको आधिकारिक भाषाहरु हुन् ।
 
 
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/434257" बाट अनुप्रेषित