"चार धाम" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Char Dham Temples}}
सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
पङ्क्ति १३:
* [[रामानाथस्वामी मन्दिर|रामेश्वरम]] यो धाम दक्षिण भारतको [[तमिलनाडु]] प्रान्तमा स्थित छ ।
* [[द्वारकाधिश मन्दिर|द्वारका]] यो धाम भारतको पश्चिमी प्रान्त [[गुजरात]]मा स्थित छ ।
* [[जगन्नाथ मन्दिर,पुरी|जगन्नाथ पुरी]] भारतको पूर्वको प्रान्त [[उड़िसाउडिसा|उडिसा]]मा स्थित छ जगन्नाथ पुरी धाम ।
 
चार धाम [[हिन्दू धर्म|हिन्दू]]हरुको श्रद्धेय तथा धार्मिक महत्व राखेको ठाउँको नाम हो : बद्रीनाथ,द्वारका, पुरी र रामेश्वरम । हिन्दु शास्त्र तथा बेदका अनुसार एउटा मनुष्यले आफ्नो जीवनकालमा चार धामको भ्रमण गर्नु उपयुक्त मानिन्छ । आठौँ शताब्दीमा जन्मेका हिन्दू धर्मका जगतगुरू आदी शंकाराचार्य द्वारा माथी उल्लेखीत स्थानहरूलाई हिन्दूहरूका चार धामको रूपमा नामांकन गरेका थिए ।<ref>[http://books.google.com/books?id=T7ZHUhSEleYC&pg=PA468&dq=Char+Dham&as_brr=0 Char Dham of Garhwal] ''India'', by Joe Windless, Sarina Singh, James Bainbridge, Lindsay Brown, Mark Elliott, Stuart Butler. Published by Lonely Planet, 2007. ISBN 1-74104-308-5. ''Page 468''.</ref>)
पङ्क्ति ५०:
(४) [[जगन्नाथ मन्दिर,पुरी|जगन्नाथ पुरी]]
[[File:Temple-Jagannath.jpg|right|thumb|[[जगन्नाथ मन्दिर,पुरी|जगन्नाथ पुरी]]]]
पुर्वमा स्थित पुरी [[उड़िसाउडिसा|उडिसा]], भारतीय राज्यमा अवस्थित छ । पुरी देशको पूर्वी भागमा सबैभन्दा पुराना शहरहरु मध्ये एक हो । यो बंगालको खाडीको तटमा स्थित छ । यहाँको मुख्य देवता प्रभु जगन्नाथको रूपमा श्री कृष्णलाई मानिन्छ ।
 
==सन्दर्भ सामीग्री==
"https://ne.wikipedia.org/wiki/चार_धाम" बाट अनुप्रेषित