"गिनी गुणाङ्क" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: File:GINI Index SVG.svg|thumb|right|upright=1.50|गिनी गुणांकद्वारा विश्वको राष्ट्रिय आय वि...
 
सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
पङ्क्ति १:
[[File:GINI Index SVG.svg|thumb|right|upright=1.50|गिनी गुणांकद्वारा विश्वको राष्ट्रिय आय वितरण]]
 
गिनी गुणांकलाई समनायत: गिनी सूचकांक अथवा गिनी अनुपातको नामले चिनिने गरिन्छ ।यो मुख्य रूपले एउटा राष्ट्रको व्यक्तिको आय वितरणमा धन र आय असमानताको वितरणमा असमानतालाई मापन गर्नका लागि प्रयोग गरिन्छ । यस गुणांकलाई इटालियन तथ्याङ्कबिध र समाजशास्त्री कोर्राड़ोकोर्राडो गिनी द्वारा विकसित गरिएको हो र उनले यस गुणांकलाई सन् १९१२ मा आफ्नो लेख "परिवर्तनशीलता र अस्थिरता" मा प्रकाशित गरेका थिए ।<ref>Gini, C. (1912). "''{{lang-it|Variabilità e mutabilità}}''" 'Variability and Mutability', C. Cuppini, Bologna, 156 pages. Reprinted in ''Memorie di metodologica statistica'' (Ed. Pizetti E, Salvemini, T). Rome: Libreria Eredi Virgilio Veschi (1955).
</ref><ref>Gini, C. (1909). "Concentration and dependency ratios" (in Italian). English translation in ''Rivista di Politica Economica'', '''87''' (1997), 769–789.</ref>
 
"https://ne.wikipedia.org/wiki/गिनी_गुणाङ्क" बाट अनुप्रेषित