"खिलजी वंश" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Khilji dynasty}}
सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
पङ्क्ति १:
'''खिलजी वंश ''' वा ख़लजीखलजी वंश मध्यकालीन भारतको एक राजवंश थियो । यसले दिल्लीको सत्तामा १२९०-१३२० ईश्वीसम्म राज गरे ।
 
यस कुल तीन शासक भएका थिए -
#[[जलालुद्दीन खिलजी]]
#अल्लाहुद्दीन वा [[अलाउद्दीन खिलजी ]]
#[[मुबारक़मुबारक खिलजी ]]
 
अलाउद्दीन खिलजीले आफ्नो साम्राज्यलाई दक्षिणको दिशामा बढ़ाएबढाए । त्यसका साम्राज्य कावेरी नदीका दक्षिणसम्म फैलेको थियो । त्यसको शासनकालमा मंगोल आक्रमण पनि भएका थिएमा त्यसले मंगोलहरुको अपेक्षाकृत कमजोर सेनाको डटेर सामना गरे ।
यस पछि [[तुगलक वंश]]को शासन आए
 
"https://ne.wikipedia.org/wiki/खिलजी_वंश" बाट अनुप्रेषित