"औलो" का संशोधनहरू बिचको अन्तर

सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
पङ्क्ति १४:
| MeshNumber = C03.752.250.552
}}
'''औलो''' वा '''मलेरिया''' एक प्रोटोज़ोआप्रोटोजोआ परजीवीले गर्दा हुने संक्रामक रोग हो ।एशिया, अफ्रिका र अमेरिका महाद्विपको उष्णिय क्षेत्रमा फैलिने यो रोगले प्रत्येक वर्ष ५१.५ करोड़करोड मानिसलाई प्रभावित पार्छ र यसले गर्दा प्रत्येक वर्ष १० देखि ३० लाख मानिसको मृत्यु हुने गर्छ।औलो अफ्रिकी महादेशको भयङ्कर जन स्वास्थ्य समस्या हो ।।<ref>{{cite web | title = मलेरियाको लागि करोडौ डलर
| work = बीबीसी| url = http://www.bbc.co.uk/hindi/news/030921_gates_malaria_pp.shtml| accessdate = ३१ अक्टूबर २००८}}</ref> यो रोग प्लाज्मोडियम समुहको प्रोटोज़ोआप्रोटोजोआ परजीवीको माध्यमले लाग्छ।प्लाज्मोडियमले गर्दा यो रोग मान्छेलाई मात्रै नभई
चरा,सरिस्रिप र अन्य स्तनधारी जिवलाई पनि हुन्छ तर मानिसलाई चार प्रकारको प्लाज्मोडियम (Plasmodium) परजीवीले मात्रै प्रभावित गर्छन जसमा सबभन्दा खतरनाक प्लाज्मोडियम फाल्सीपारम (Plasmodium falciparum) तथा प्लाज्मोडियम भाइभेक्स (Plasmodium vivax) मानिन्छन, र प्लाज्मोडियम ओभेल (Plasmodium ovale) तथा प्लास्मोडियम मलेरिये (Plasmodium malariae) पनि मानिसलाई प्रभावित गर्छन।ई समुहका परिजिविलाई मलेरिया परिजिवि भनिन्छ ।यो मलेरिया परिजिविलाई एउटा मानिसबाट अर्को मानिसमा सार्ने काम माउ एनेफिलिस लाम्खुट्टेले गर्छ।
==इतिहास==
[[चित्र:Ross Ronald 1857-1932.jpg|thumb|right|185px|सर रोनल्ड रस]]
औलो रोगले हजारौ वर्षदेखि मानिसलाई प्रभावित पार्दै आएको छ।सन १८८० मा एकजना फ़्रांसीसीफ्रांसीसी सैन्य चिकित्सक [[ल्यावेरन]]ले सर्वप्रथम औलो परिजिविलाई रातो रक्तकोशिकामा देखे।उनले नै सर्वप्रथम औलोको कारक प्रोटोज़ोआप्रोटोजोआ परिजिवि हो भन्ने कुरा पत्ता लगाए।त्यसकोलागि उनलाई सन [[१९०७]]मा नोबेल पुरस्कार प्रदान गरियो । यो प्रोटोज़ोआकोप्रोटोजोआको नाम प्लाज्मोडियम भनेर इटालियन वैज्ञानिक एत्तोरे मार्चियाफावा र एन्जेलो सेलीले राख्नु भयो ।१८९६मा सर रोनाल्ड रसले प्लाज्मोडिय्मको ऊसाईट(oocyte) माउ एनोफिलिस मच्छरमा देख्नु भयो।उनले लामखुट्टेले नै यो परिजिविलाई एउटा मान्छेबाट अर्को मान्छेमा सार्छ भन्ने कुराको पुष्टि गर्नुभयो।ग्रासी र फेलेटीले १८९८मा लाम्खुट्टेमा प्लाज्मोडियमको जीवनचक्रको वर्णन गर्नु भयो।गल्गीले १८८५मा प्लाज्मोडियमको रातो रक्तकोशकिय चक्रको अध्ययन गर्नु भयो।
 
==रोगको वितरण र प्रभाव==
पङ्क्ति २५:
 
==रोगको लक्षण==
परिजिविको संक्रमणको ८-२५ दिनमै रोगको लक्षण देखा पर्न थाल्छ।औलो प्रतिरोधी औषधी सेवन गर्नेहरुमा लक्षण देखिन अलि समय लाग्छ।ज्वरो आउनु,थरथर काम्नु,वाक्वाकी र वान्ता हुनु ,रक्ताल्पता हुनु,जोर्नी दुख्नु आदि लक्षण सबै औलो परिजिविको संक्रमणमा देखा पर्छन।औलोको सबैभन्दा मुलभुत लक्षण भनेको शरीरको थरथर कम्पनका साथहुने चिसोपनको अनुभुति र त्यस पछि आउने ज्वरो ।४ देखि ६ घन्टा पछि ज्वरो समन हुन्छ र पसिना बग्छ।पी. फाल्सीपारमको संक्रमणमा यो पुरै प्रक्रिया हरेक ३६ देखि ४८ घंटामा हुन्छ अथवा लगातार ज्वरो आउन सक्छ; पी. भाईभेक्स र पी. ओभेलबाट हुने मलेरियामा हरेक २ दिनमा ज्वरो आउछ, तथा पी. मलेरियेबाट हरेक तीन दिनमा ज्वरो आउछ।औलोको गम्भिर समस्या प्राय पी. फाल्सीपारमको संक्रमणले हुन्छ।यस्तो समस्या संक्रमणको ६ देखि १४ दिन पछि हुन्छ। कलेजोको आकार बढ़नुबढनु, टाउको दुख्नु र रगतमा ग्लूकोज़कोग्लूकोजको कमी हुनु अन्य गंभीर लक्षण हुन। पिसाबमा हेमोग्लोबिन देखिनु र यसले कलेजोको विफलतासम्म हुन सक्छ, जसलाई कालोपानी ज्वरो (अंग्रेजी: blackwater fever, ब्लयाक वाटर फ़ीवरफीवर) भनिन्छ। गंभीर औलोले मूर्च्छा वा मृत्यु पनि हुन सक्छ, युवा, बच्चा र गर्भवती महिलामा यस्तो खतरा हुने सम्भावना धेरै हुन्छ। अत्यंत गंभीर अवस्थामा मृत्यु केहि घंटामा हुन सक्छ। गंभीर अवस्थामा उचित उपचार भयो भने पनि मृत्यु दर २०% सम्म हुने सम्भवाना हुन्छ। महामारी फैलिएको क्षेत्रमा प्राय उपचार संतोषजनक हुन पाउदैन, त्यसैले मृत्यु दर धेरै हुन्छ र औलोको प्रत्येक १० बिरामीमा १ जनाको मृत्यु हुने गर्छ।
 
==मानव शरीरमा रोगको विकास==
"https://ne.wikipedia.org/wiki/औलो" बाट अनुप्रेषित