"इस्तानबुल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: थप्दै {{Commonscat|Istanbul}}
सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
पङ्क्ति ५८:
}}
 
'''इस्तानबुल''' (टर्किस: İstanbul) [[टर्की]]को सबैभन्दा ठुलो शहर हो साथै यो देशको सांस्कृतिक र आर्थिक केन्द्र पनि हो । यो विश्वको एउटा मात्र यस्तो शहर हो जुन दुई महादेशमा स्थित छ । इस्तानबुल प्राचिन कालमा तारीख़ेतारीखे आलमको एउटा मात्र यस्तो शहर हो जुन तीन महान वंशको राजधानीको रुपमा रहेको थियो जसमा ३३० ई.पू. देखि ३९५ ई.पू. सम्म रोमन साम्राज्य त्यस्तै ई.पू. ३९५ देखि ई.पू. १४५३ सम्म बीजान्टिन साम्राज्य र अन्तमा ई.पू. १४५३ देखि ई.पू.१९२३ सम्म यो राज्य इतमानिया साम्राज्यमा सामेल थियो । ई.पू. १९२३ मा गणतन्त्र टर्कीको स्थापना पछी राजधानी अंकारा बनाइयो ।
 
== इतिहास ==
"https://ne.wikipedia.org/wiki/इस्तानबुल" बाट अनुप्रेषित