'''इब्राहिम लोधी''' (मृत्यु [[21 अप्रैल]], [[1526]]) [[दिल्ली सल्तनत]]को अंतिम सुल्तान थिए। उनी [[अफग़ानिस्तानअफगानिस्तान|अफग़ानअफगान]] थिए। उसले [[भारत]] मा [[1517]]-[[1526]] सम्म राज्य गरे, र फेरी [[मुगल|मुगलों]] द्वारा पराजित भए, जसले एक नया वंश स्थापित गरे, जुन वंशले यहाँ तीन शताब्दियों सम्म राज्य गर्यो।
इब्राहिमलाई आफ्नो पिता [[सिकंदर लोधी]] को मरणोपरांत गद्दी प्राप्त भयो। तर उनको शासकीय योग्यता आफ्नो पिता समान थिएन। उनले अनेक विद्रोहहरुको सामना गर्नु पर्यो।
पङ्क्ति ३४:
==असफलता==
इब्राहीम लोधीले राज्यलाई विभाजन गरेर आफ्ना भाई 'जलाल ख़ाँखाँ' लाई जौनपुरको शासक नियुक्त गरे, तर पछि जौनपुरलाई आफ्नो राज्यमा मिलाए। सिंहासनमा बसेपछि इब्राहीमले आजम हुमायूं शेरवानी लाई ग्वालियर माथि आक्रमण गर्ने उदेश्यले पठाए। त्यहाको तत्कालीन शासक विक्रमजीत सिंहले इब्राहीमको अधीनता स्वीकार गरे। मेवाड़कोमेवाडको शासक राणा साँगाको विरुद्ध इब्राहीम लोधीको अभियान असफल रह्यो। खतौलीको युद्धमा इब्राहीम लोदी राणा साँगा संग हारे। यस युद्धमा राणा साँगाले अपना बाँया गुमाएका थिए। राणा साँगाले चन्देरी माथि अधिकार कायम गरे।
==झगडाको कारण==
मेवाड़मेवाड एवं इब्राहीम लोदीको बीच झगडाको मुख्य कारण मालवा माथिको अधिकारलाई लिएर थियो। इब्राहीमको भाई जलाल ख़ाँखाँ ले जौनपुरलाई आफ्नो अधिकारमा भित्र लिए । उसले कालपीमा ‘जलालुद्दीन’ को उपाधिको साथ आफ्नो राज्याभिषेक गराएका थिए। इब्राहीम लोधीले लोहानी, फारमूली एवं लोदी जातिहरुको दमनको पूर्ण प्रयास गरे, जसबाट शक्तिशाली सरदार असंतुष्ट भए।
==पराजय एवं मृत्यु==
इब्राहीमको असंतुष्ट सरदारहरुमा पंजाबको शासक ‘दौलत ख़ाँखाँ लोदी’ एवं इब्राहीम लोदीको काका ‘आलम ख़ाँ’खाँ’ ले काबुलको तैमूर वंशी शासक बाबर लाई भारत माथि आक्रमणको लागी निमन्त्रण दिए। बाबरले यह निमन्त्रण स्वीकार गरे र उनी भारत आए। २१ अप्रैल, १५२६ मा पानीपत को मैदानमा इब्राहीम लोदी र बाबरको बिच भएको भयानक संघर्षमा लोदीको नराम्रो संग हार भयो र उसको हत्या गरियो। इब्राहिम लोधीको सबभन्दा ठुलो दुर्बलता उसको हठी स्वभाव थियो। त्यस समयको प्रमुख विशेषता उनको आफ्नो सरदारहरुसंग संघर्ष थियो। इब्राहीमको मृत्युको साथ नै दिल्ली सल्तनत समाप्त भयो र बाबरले भारतमा एक नवीन वंश ‘मुग़ल‘मुगल वंश’ को स्थापना गरे।