"अवधी भाषा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै |
||
पङ्क्ति १७:
|dia1=[[फिजी हिन्दी]]
|dia2=गङगा पारि
|dia3=मिर्जापुरी
|dia4=प्रदेशी
|dia5=ऊत्तरी
पङ्क्ति २८:
अवधी (Awadhi,اودهي) भारतीय उपमहाद्विपको उत्तरी भागमा बोलिने हिन्द-आर्यन समुहको पुर्वी हिन्दी शाखाको मुख्य बोली हो । अवधी हिंदी क्षेत्र को एउटा उपभाषा हो।।''अवधी भाषा''' नेपालमा बोलिने एक प्रमुख भाषा हो। यो उत्तरप्रदेशको अवधको केही जिल्लामा बोलिन्छ । जनगणना २०६८ को अनुसार नेपालमा ५,०१,७५२ जनसंख्या अवधी भाषा बोल्छन्।<ref>cbs.gov.np </ref> यो तथ्याङ्क अनुसार अवधी नेपालमा बोलिने भाषाहरूमध्ये एघारौं स्थानमा पर्दछ।सन २००१ को गणना अनुसार विश्वमा सबै भन्दा बढी मातृभाषी भएको भाषाहरु को सुचीमा यो २९ <sup>औँ</sup> स्थानमा पर्छ । अवधी [[भारोपेली भाषा परिवार]]को हो ।अवधी भाषा अवध क्षेत्रमा मात्रै सिमित छैन ।अवधी भाषाको प्रवासी विश्व भरि फैलिएका छन। केही मान्छेले यो भाषालाई सुल्तान (सम्राट)को भाषा पनि भन्ने गर्छन । अवधी लगभग ४.५ करोडजना ले बोल्छन ।"अवध" शब्दको व्यतुपत्ती "अयोध्या" बाट भएको हो। यो भाषाको लिपिहरु देवनागरी कैथी तथा मुण्डा लिपी प्रचलित छन्।अवधी भाषाको सामन्यतः लेखन प्रणाली देवनागरी वा कैथीमा हुन्छ ,कोहि ले दुइटैको मिश्रण गर्छ्न ।मुस्लिमहरुले
==भौगोलिक वितरण ==
अवधी मुख्य रुपले नेपालको पश्चिमी मधेसमा बोलिन्छ तर यसको ठुलो जनसंख्या भारतको उत्तरप्रदेशमा रहेको छ ।नेपाल र भारत को अतिरिक्त फिजी, मॉरीशस,मलेशिया, सूरीनाम, त्रिनिदाद, र गुयानामा पनि यो भाषा बोलिन्छ । अवधी लगभग ४.५ करोडले बोल्ने भाषा हो ।यसका धेरै वक्ताहरु यो भाषालाई
===नेपाल===
नेपालमा अवधी भाषा निम्न क्षेत्रमा बोलिन्छ :
पङ्क्ति ४६:
===भारत===
भारतको अवध क्षेत्रको निम्न जिल्लाहरु मा बोलिन्छ :
*फैजाबाद
*लखनउ
*बाराबङ्कि
पङ्क्ति ६४:
===दोआब र अन्य क्षेत्र===
*कानपुर
*फतेहपुर
*कौशाम्बी
*इलाहाबाद
पङ्क्ति ७३:
[[फिजी]] मा [[फिजी हिन्दी]] को नामले बोलिन्छ ।
==साहित्य==
वर्तमान समयमा अवधीमा धेरै थोरै साहित्यिक प्रयास छ । हिन्दीको मानकीकरण भन्दा पहिला यो महत्वपूर्ण साहित्यिक बोली थियो । अवधीको सबैभन्दा पुरानो झलक १२ औँ शताब्दिको दामोदर पन्डितको "उक्ति-व्यक्ति प्राकरण" मा पाइन्छ ।उहाँले यो किताब
प्रेमाख्यान काव्यमा सूफी काव्यको परम्परा धेरै पाइन्छ ।१४ औँ शताब्दिमा शुरु भएको सूफी परम्पराको धेरै कवि र लेखकले प्रयोग गर्न थाले र अवधी भाषामा थुप्रै कविताहरु लेखे ।सूफी लेखकहरुले समृद्ध पारेको अवधी प्रेमाख्यान काव्य साहित्यमा मुस्लिम कवि धेरै थिए र मौलाना दाउद पहिला कवि हुनुहुन्थ्यो । त्यस समयको मुस्लिम प्रभावले गर्दा सूफी परम्परामा आधारित कविताहरु फारसी लिपिमा लेखिएका थिए ।<ref name="Nayyar">[http://www.esamskriti.com/essays/docfile/14_395.doc History of Hindi language], Compiled by Sanjeev Nayyar, March 2002</ref> मौलाना दाउदको "चण्डायन" सबैभन्दा पुरानो कृति भएपनि यस विधाका महान लेखक मलिक मुहम्मद जायसी थिए जसले सन १५२० र १५४० को बिच चितौणको रानी पद्मिनीको कथामा आधारित "पद्मावत" कविताको सिृजना गरे ।<ref name="Nayyar" />मंझन को "मधुमालती", उसमान को "चित्रावली", आलम को "माधवानल कामकंदला", नूरमुहम्मद को "इंद्रावती" र शेख निसार को "यूसुफ जुलेखा" यही परंपरा को रचनाहरु हुन्। शब्दावलीको दृष्टि बाट यो रचनाहरु हिंदू कविहरुको ग्रंथ भन्दा यो कुरामा भिन्न छन कि यिनमा संस्कृत को तत्सम शब्दहरुको त्यति प्रचुरता छैन। <ref name="Baburam">[http://books.google.co.in/books?id=WfkWvgqk5c4C&lpg=PP1&pg=PP1&redir_esc=y#v=onepage&q&f=false Evolution of Awadhi (a branch of Hindi)] By Baburam Saksena</ref>
|