"अमृतसर" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
पङ्क्ति १८:
|vehicle_code_range = PB02
}}
'''अमृतसर''' ([[पंजाबी भाषा|पंजाबी]]:ਅੰਮ੍ਰਿਤਸਰ) [[भारत]]को [[पञ्जाब (भारत)|पंजाब]] [[प्रान्त]]को एक सहर हो। अमृतसर [[पञ्जाब (भारत)|पंजाब]]को सबभन्दा महत्वपूर्ण र पवित्र सहर मानिन्छ। पवित्र यस कारण मानिन्छ किनकी सिखहरूको सबभन्दा ठुलो गुरूद्वारा [[स्वर्ण मन्दिर]] अमृतसरमा नै छ। [[ताजमहल]] पछि सबभन्दा ज्यादा पर्यटक अमृतसरको स्वर्ण मन्दिरलाई नै हेर्न आउदछन। स्वर्ण मन्दिर अमृतसरको मुटु मानिन्छ। यो गुरू रामदासको डेरा हुने गर्दथ्यो। अमृतसरको इतिहास गौरवमयी छ। यो आफ्नो संस्कृति र लड़ाइहरूकोलडाइहरूको लागि धेरै प्रसिद्ध रहेको छ। अमृतसर अनेक त्रासदि र दर्दनाक घटनाहरूको साक्षी रहेको छ। भारतीय स्वतन्त्रता संग्रामको सबभन्दा ठुलो नरसंहार अमृतसरको जलियांवाला बागमा नै भएको थियो। यस पछि भारत पाकिस्तानको बीच जुन बिभाजन भयो त्यस समय पनि अमृतसरमा ठुलो हत्याकाण्ड भयो। यो मात्र होईन अफगान र मुगल शासकहरूने यस माथि अनेक आक्रमण गरे र यसलाई बर्बाद गरे। यसको बावजूद सिखहरूले आफ्नो दृढ संकल्प र मजबूत इच्छाशक्तिबाट दोश्रो पटक यसलाई बसाए। हालांकि अमृतसरमा समयको साथ धेरै बदलाव आएको छ तर आज पनि अमृसतरको गरिमा कायम छ।
 
== इतिहास ==
पङ्क्ति २५:
 
अमृतसरमा पहिले जैसा आकर्षण छैन। अमृतसरको साथ त्यसको गौरवमयी इतिहासको अलावा केही पनि छैन। अमृतसरमा स्वर्ण मन्दिरको अलावा हेर्न लायक केही छ त्यो हो अमृतसरको पुरानो सहर। यसको चारै तर्फ पर्खाल बनेको छ। यसमा बारह प्रवेशद्वार छ। यो बारहद्वार अमृतसरको कहानी बयान गर्दछ। अमृतसर दर्शनको लागी सबभन्दा राम्रो साधन साईकिल रिक्शा र ऑटो हो।
यसै प्रचालनलाई अगाडि बढ़नेबढने र विरासतलाई सँभालने उद्देशबाट पंजाब पर्यटन विभागले [http://www.lovefazilka.org फाजिल्का] को एक गैर सरकारी संस्था ग्रेजुएट वेलफेयर एसोसिएशन फाजिल्का संग मिलेर, फाजिल्का देखी शुरू भएको इकोफ्रेंडली रिक्शाले नया रूप, "ईको- कैब" लाई अमृतसरमा पनि शुरू गरेको छ | अब अमृतसरमा रिक्शाको यात्रा गर्दा न केवल पर्यटकहरूको जानकारीको लागी ईको- कैबमा सहरको पर्यटन नक्सा हुन्छ, बरु पिउनको लागी पानीको बोतल, पढनको लागी अख़बारअखबार र सुन्नको लागी एफ्फ एम्म रेडियो जस्तो सुविधाहरू पनि छ |
 
== मुख्य आकर्षण ==
पङ्क्ति ३८:
=== जलियांवाला बाग ===
{{main|जलियांवाला बाग}}
१३ अप्रैल १९१९मा यस बागमा एक सभाको आयोजन गरिएको थियो। यो सभा ब्रिटिश सरकारको विरूद्ध थियो। यस सभालाई बीचमा नै रोक्नको लागी जनरल डायरले बागको एकमात्र बाटोलाई आफ्नो सैनिकहरूको साथ घेरेर भीड़माभीडमा अंधाधुंध गोली बारी शुरू गरे। यस गोलीबारीमा बच्चा, बुढा र महिलाहरू समेत लगभग ३०० मानिसहरूको ज्यान गयो र १००० भन्दा धेरै घायल भए। यो घटनालाई इतिहासको सबभन्दा दर्दनाक घटनाहरू मध्ये एक मानिन्छ।
 
जलियां वाला बाग हत्याकांड यति भयंकर थियो कि त्यस बागमा स्थित कुआं शवहरूबाट पुरै भरिएको थियो। अहिले यसलाई एक सुन्दर पार्कमा परिजर्तन गरिएको छ र यसमा एक संग्राहलयको निर्माण पनि गरेको छ। यसको रेखदेख देखभाल र सुरक्षाको जिम्मेदारी जलियांवाला बाग ट्रस्टको हो। यहाँ सुन्दर रुखहरू लगाईएको छ र बगैचा बनाईएको छ। यसमा दुई स्मारक पनि बनाईएको छ। जसमा एक स्मारक रुदै गरेको मूर्तिको हो र दोश्रो स्मारक अमर ज्योति हो। बागमा घुम्ने समय गर्मि महिनामा बिहान ९ बजे देखी साझ ६ बजे सम्म र जाडो महिनामा बिहान १० बजे देखी साझ ५ सम्म राखिएको छ।
पङ्क्ति ५०:
 
=== खरउद्दीन मस्जिद ===
यो मस्जिद गांधी गेटको नजदीक हल बजारमा स्थित छ। नमाजको समय यहाँ धेरै भीड़भीड हुन्छ। यस समय यसको पूरा प्रागंण नमाजिहरूबाट भरिएको छ। उचित रेखदेखको कारण भारी भीडको बावजूद यसको सुन्दरतामा कुनै कमी आएको छ। यो मस्जिद इस्लामी भवन निर्माण कलाको जिउदो जाग्दो तस्वीर पेश गर्दछ मुख्य रूपबाट यसको भित्ताहरूमा लेखिएको आयतहरू। यो कुरा ध्यान दिन योग्य छ कि जलियांवाला बाग सभाको मुख्य वक्ता डा सैफउद्दीन किचलू र डा सत्यपाल यसै मस्जिदबाट नै सभालाई संबोधित गरिरहेका थिए।
 
;दुर्गियाना मन्दिर
पङ्क्ति ५६:
 
;जलियाँवाला बाग
वर्ष १९१९मा तत्कालीन ब्रिटिश सरकारले यसै स्थानमा करीब २००० भारतीयहरूको नरसंहार गरेका थिए। आज यहाँ त्यस दुःखद घटनाको सम्झना दिलाउने स्मारक खड़ाखडा छ।
 
;बाबा अटल राय स्तंभ
पङ्क्ति ७६:
अमृतसरको व्यंजन पूरे विश्वमा प्रसिद्ध छ। यहाँ बनेको चिकन, मकैको रोटी, सरसिउको साग र लस्सी धेरै प्रसिद्ध छ। अमृतसर पंजाबमा अस्थित छ। खाने-पीउनेको शौकीन मानिसहरूको लागी पंजाब स्वर्ग मानिन्छ।
 
दरबार साहिबको दर्शन गरे पछि धेरै जसो श्रद्धालु भीजे भठुर, रसीली जलेबी र अन्य व्यंजनहरूको आनंद लिनको लागी भरावनको ढाबेमा जान्छन। यहांको स्पेशल थाली पनि धेरै प्रसिद्ध छ। यसको अलावा लारेंस रोडको टिक्की, आलू-पूरी र आलू परांठे धेरै प्रसिद्ध छ। अमृतसरको अमृतसरी कुल्चे धेरै प्रसिद्ध छ। अमृतसरी कुल्चोंको लागी सबभन्दा राम्रो ठाउ जगह मकबूल रोडको ढा़बेढाबे हो। यहाँ केवल दुई बजे सम्मको कुल्चे पाईन्छ। पपडी़पपडी चाट र टिक्कीको लागी बृजवासीको पसल प्रसिद्ध छ। यो पसल कूपर रोडमा अस्थित छ। लारेंस रोडमा बी.बी.डी.ए.वी. गर्ल्‍स कलेजको छेउ सहरको सबभन्दा राम्रो आम पापड़पापड पाईन्छ। शाकाहारी खानाको साथ-साथ अमृतसर आफ्नो मांसाहारी व्यंजनहरूको लागी पनि प्रसिद्ध छ। मासंहारी व्यंजनहरूमा अमृतसरी मछी धेरै प्रसिद्ध छ। यस व्यंजनलाई चालीस बर्ष पहिले चिमन लालले तैयार गरेका थिए। अब यो व्यंजन अमृतसरको मांसाहारी व्यंजनको परिचय हो। लारेंस रोडमा सूरजीत चिकन हाऊस आफ्नो भुटेको चिकनको लागी र कटरा शेर सिंह अपनी अमृतसरी मछीको लागी पुरै अमृतसरमा प्रसिद्ध छ।
 
== बाजार-हाट ==
अमृतसरको बाजार धेरै राम्रो छ। यहाँ हरेक प्रकारको देशी र विदेशी कपडे़कपडे पाईन्छ। यो बाजार धेरै जसो लाजपत नगर जस्तो छ। अमृतसरको पुरानो सहरको हल बाजारको छेउ-छाउको क्षेत्र मुख्यत: कोतवाली क्षेत्रको छेउमा परंपरागत बाजार छ। यि बाजारहरूको अलावा यहाँ अनेक कटरे पनि छ। यहाँ आभूषणहरू देखी लिएर भान्छा सम्मको सबै सामान पाईन्छ। यो आफ्नो अचार र पापडहरूको लागी धेरै प्रसिद्ध छ। पंजाबी पहिरन पनि पूरे विश्वमा धेरै प्रसिद्ध छ। खासकर केटिहरूमा पंजाबी सूटको प्रति धेरै आकर्षण रहन्छ। सूटको अलावा यहाँ पगडी़पगडी, सलवार-कमीज, रूमाल र पंजाबी जुताको धेरै मांग छ।
 
दरबार साहबको बाहिर जुन बाजार लाग्दछ। त्यहा स्टीलको उच्च गुणवत्ता वाले बर्तन र कृपाण पाईन्छ। कृपाणको सिखमा धेरै पवित्र मानिन्छ। तलवारको मुल्य १२५ रू बाट शुरू हुदछ। यि सबैको अलावा यहाँ सिख धर्मसंग जोडिएको किताब र साहित्य पनि प्रचुर मात्रामा पाईन्छ।
पङ्क्ति ९७:
दिल्लीबाट टाटानगर-जम्मूतवी एक्सप्रैस र गोल्डन टेम्पल मे द्वारा सजिलो संग अमृतसर रेलवे स्टेशन पुग्न सकिन्छ।
;सडक मार्ग:
आफ्नो कारबाट पनि ग्रैंड ट्रंक रोडद्वारा सजिलोसंग अमृतसर पुग्न सकिन्छ। बीचमा विश्राम गर्नको लागी बाटोमा सागर रत्ना, लक्की ढाबा र हवेली राम्रो रेष्टुरा हो। यहाँ रोकिदै रोकिदै केही बेर आराम गर्न सकिन्छ र खाने आनन्द पनि लिन सकिन्छ। यसको अलावा दिल्लीको कश्मीरी गेट बस अड़ाबाटअडाबाट पनि अमृतसरको लाग्दछ।
 
== पहुंच ==
"https://ne.wikipedia.org/wiki/अमृतसर" बाट अनुप्रेषित