"हेमन्त ऋतु" का संशोधनहरू बिचको अन्तर

सा Bot: 1 अन्तरविकी लिङ्कहरु मिलाउदै, अब विकितथ्यद्वारा d:q11158896मा प्रदान गरिएको
सा नेपाली सङ्ख्या कायम गर्दै
पङ्क्ति १:
हेमन्तऋतु हिन्दू ऋतु अनुसार 6 वटा [[ऋतु]] मध्यको एक ऋतु हो। शरदऋतुको समाप्ती पछि हेमन्तऋतु (हेमन्तर्तु) सुरु हुन्छ। हेमन्तऋतुमा मौसम चिसो हुन्छ। प्राय: हिमपात बढी जसो यसै ऋतुमा हुने भएकाले यो ऋतुको नाम हेमन्तऋतु रहेको थाहा हुन आउँछ। हिन्दू महिनाको मंसिर महिना र पुष महिना हेमन्तऋतु भित्र पर्दछन्।
==यो पनि हेरौँ==
{{ऋतुहरू}}
"https://ne.wikipedia.org/wiki/हेमन्त_ऋतु" बाट अनुप्रेषित