"सुखानी हत्याकाण्ड" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
सा नेपाली सङ्ख्या कायम गर्दै
पङ्क्ति ४:
२०२९ फागुन २१ गते झापा विद्रोहका नाइके भनेर चिनिने [[रामनाथ दाहाल]], [[नेत्र घिमिरे]], [[कृष्ण कुइँकेल]], [[बिरेन राजवंशी]] र [[नारायण श्रेष्ठ]] प्रहरीद्वारा मारिएका थिए।<ref name=ekantipur1>http://www.ekantipur.com/nep/2068/11/20/full-story/343680.html</ref>
 
२९ साल कात्तिकमा प्रहरीद्वारा पक्राउ परेका उनीहरू [[झापा जेल]]मा राखिएका थिए। उनीहरूलाई पक्रिएपछि आन्दोलन मत्थर होला भन्ने सोचेको प्रशासनको सोचाइ बिपरीत कम्युनिस्टहरूको झन् बिगबिगी बढ्यो । तत्कालीन कम्युनिस्टले जमीनदारलाई सफाइ गर्ने अभियान 'एक्सन' बढाइरहेका थिए । झापाबाट [[इलाम जेल]] सार्ने बहानामा फागुन २१ गते राति सुखानीको जंगलमा पाँचै जनालाई गोली हानेर हत्या गरिएको थियो।<ref name=ekantipur1ekantipur१ />
 
==यो पनि हेर्नुहोस्==