"वर्ष" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 152 interwiki links, now provided by Wikidata on d:q577 (translate me)
सा नेपाली सङ्ख्या कायम गर्दै
पङ्क्ति १:
'''बर्ष''' समय मापनको एक एकाई हो। 60६० सेकेँडको एक मिनेट हुन्छ। 60६० मिनटको एक घण्टा हुन्छ। यसै गरी 24२४ घण्टाको एक [[दिन]] हुन्छ भने 365३६५ दिनको एक पुरा बर्ष हुन्छ। पुरा बर्षमा 12१२ वटा महिनाहरू हुन्छन्। एक [[महिना]] सरदर 30३० दिनको मानिएको छ तर हिन्दू महिना 29२९ - 32३२ दिनको हुन्छ भने अङ्ग्रेजी महिनाहरूमा फेब्रुअरी 28२८ दिनको हुन्छ। लिप बर्षमा फेब्रुअरी 29२९ दिनको हुन्छ। लिप बर्ष प्रत्यक 4 बर्षमा आउँछ। अन्य महिनाहरूमा जनवरी, मार्च, मई, जुलाई, अगस्ट, अक्टुबर र डिसेम्बर 31३१ दिनका हुन्छन् भने बाँकिका महिनाहरू अप्रेल, जुन, सेप्टेम्बर, नवम्बर 30३० दिनका हुन्छन्। हिन्दू पञ्चाङ्गका अनुशार एक बर्षमा 6 वटा [[ऋतु]] र 2 वटा [[अयन]] हुन्छन्। अङ्ग्रजीमा ऋतुहरू 4 वटा मात्र हुन्छन्। खगोल विज्ञानका अनुशार [[पृथ्वी]]लाई [[सूर्य]]को परिक्रमा पुरा गर्न 365३६५ दिन 6 घण्टा लाग्दछ। यही समयलाई बर्ष भनिन्छ।
== यो पनि हेरौँ ==
* [[विक्रम संवत]]
"https://ne.wikipedia.org/wiki/वर्ष" बाट अनुप्रेषित