"लवण" का संशोधनहरू बिचको अन्तर

सा
नेपाली सङ्ख्या कायम गर्दै
सा (नेपाली सङ्ख्या कायम गर्दै)
सामान्यतया लवण एउटा तटस्थ [[यौगिक]] हो । यसमा [[अम्ल]]मा भएको [[हाइड्रोजन]]लाई धातुले पूर्ण या आंशिक रूपमा विस्थापित गरेको हुन्छ

NaOH + HCl → NaCl + H2O

CuO + H2SO4 → CuSO4 + H2O

यहाँ माथिको समीकरणमा NaCl र CuSO4 लवण हुन् ।
=== लवणका गुणहरु ===
# धेरैजसो लवणहरुको स्वाद तीतो हुन्छ भने केहि लवणहरु नुनिलो हुन्छन् ।

# [[सूचक पदार्थ]]हरुप्रती कुनै लवण (जस्तै NaCl) तटस्थ हुन्छ्न् भने कुनै अम्लिय (जस्तै CuSO4) र कुनै क्षारिय (जस्तै Na2CO3) हुन्छन् ।

# धेरैजसो लवणहरु पानीमा घुलनसिल हुन्छ्न् ।

# लवणहरुको पग्लने र उम्लने बिन्दु प्रायः उच्च हुन्छ ।

=== लवण बन्ने प्रक्रिया ===
# [[तत्व]]हरुको प्रत्यक्ष मिलनद्वारा :

2Fe२Fe + 3Cl३Cl2 → 2 FeCl3

2Na२Na + Cl2 → 2NaCl२NaCl

# केहि धातुहरु (जस्तै: जस्ता/जिङ्क, म्याग्नेसियम, सोडियम) जस्ता धातुहरुले [[अम्ल]]सँग प्रतिक्रिया गरि लवण बनाउँदछ्न् ।

# धातुका अक्साइडहरुले( जस्तै: MgO, FeO) अम्लसँग प्रतिक्रिया गरि लवण बनाउँदछ्न् ।

३७,३७१

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/433489" बाट अनुप्रेषित