"मरिच" का संशोधनहरू बिचको अन्तर

सा
नेपाली सङ्ख्या कायम गर्दै
सा (वेवसाइट wordpress.com को लिङ्क हटाउँदै)
सा (नेपाली सङ्ख्या कायम गर्दै)
 
==व्यापार==
आज मरिच अन्तर्राष्ट्रिय व्यापारको एक महत्वपूर्ण पदार्थ हो। संसारको कुल देशहरूमा मरिचको उत्पादन [[द्वितीय महायुद्ध|गत महायुद्ध]]को पूर्वको 96९६,525५२५ मेट्रिक टन बाट घटेर लगभग 45४५,725७२५ मेट्रिक टन पुगेको थियो। यति धेरै कमीको मुख्य कारण गत महायुद्धमा इन्डोनेशियाको मरिचको खेतीको सर्वनाश नै बुझनु पर्छ। अन्तर्राष्ट्रिय व्यापारमा मात्र भारतको उत्पादन नै महायुद्धको पूर्वको 18१८,800८०० मेट्रिक टन देखि बढेर 25२५,400४०० मेट्रिक टन भन्दा माथि पुगेको छ।
 
==खेती==
मरिचको बिरुवा हरिया वृक्षहरू र दीमक बाट बचेर रहने अन्य आश्रयहरूमा झारको तरिकाले चढेर खूब फैलन्छ। यसका झाङ स्थूल एवं पुष्ट, कांडग्रन्थिहरू स्थूल केही कहिले-काँही मूलयुक्त तथा पातहरू चिप्ला, लंबाग्र, संवृत, अंडाकार तथा 10१०-18१८ सें.मी. लामा र 5-12१२ सें.मी. चौडा हुन्छन्। यो बाह्रैमासे बिरुवा साधारणतया 25२५-30३० वर्ष सम्म फल्ने एवं फूल्ने पनि गर्दछ, कहीं कहीं त 60६० वर्ष भन्दा पनि धेरै समय सम्म फलिएको देखिएको छ। यो बिरुवा समुद्रतट भन्दा 1,070०७० मीटरको ऊँचाई सम्म हुन्छ। यसले वर्षा द्वारा नै पानी पाउँछ। स्वभावत: यो बिरुवा चिस्यान प्रधान र 2,032०३२ मिलीमीटर भन्दा अधिक वार्षिक वर्षा तथा 10रू१०रू सें. देखि 40रू४०रू सें. सम्मको तापवाला इलाकहरूमा नै फैलन सक्छ। बिरुवाहरूको विस्तारको लागि यिनको कलमि काटेर रोपिन्छ। अग्ला रुखहरूको आश्रयले मरिचको बिरुवाहरू 30३० देखि 45४५ मीटर सम्म अग्लो चढ्छन् तर फलहरू लाई सुगमतापूर्वक उतारनेको लागि यिनलाई साधारण तथा 6-9 मीटर सम्म नै बढ्न दिइन्छ।
 
मरिचको गहिरो हरीयो रंग का घना बिरुवाहरूमा जुलाईको बीचमा स-साना सेता अलि हल्का पहेंलो रंगको फूल उम्रिन थाल्छन् र त्यसपछिको जनवरी देखि मार्चको बीच यिनका नारंगी रंगको फल पाकेर तैयार हुन्छन्। फल गोला हुनछन् र यसको व्यासमा 3-6 मि.मी. हुन्छ। साधारणतया तेश्रो वर्ष पश्चात्‌ बिरुवाहरू फल्न थाल्छ। सात वर्ष पछि बिरुवाहरूमा फलहरूको 100१०० देखि 150१५० मिलीमीटर लामो गुच्छा अधिकतम मात्रामा लाग्न प्रारम्भ हुन्छ। गर्मीमा प्रत्येक बिरुवाहरू बाट साधारणतया 4 देखि 6 किलोग्राम सम्म मरिच प्राप्त हुन्छ। यसको प्रत्येक गुच्छामा 50५०-60६० दाना हुन्छन। पाकेपछि ति फलहरू का गुच्छहरूलाई उतारेर जमीनमा अथवा चटाएरमा फैलाएर हाथले रगडेर मरिचका दानाहरूलाई अलग गरिन्छ। यिनलाई 5-6 दिनहरू सम्म घाममा सूक्न दिइन्छ। राम्रो सँग सुकेपछि मरिचका दुवै बोक्राहरू खुम्चिने तथा चाउरि पर्ने हुन थाल्छ र यिनीहरूका रंग गाढा कालो हुन थाल्छ। इन्डोनेशिया, स्याम आदि देशहरूमा पूर्णतया पाकेका फलहरू लाई उतारेर पानीमा भिजाएपछि, बोक्राहरू लाई बिलगाएर, सेता मरिचको रूपमा तैयार गरिन्छ। सेता मरिच पिरो र तीतोपनमा कालो मरिच भन्दा कम प्रभावशाली हुन्छ। तर स्वाद अधिक रुचिकर हुन्छ। भारत बाट प्रतिवर्ष लगभग 20२० करोड रूपैयाको लागतको मरिच विदेशहरू पठाइन्छ। यस निर्यातमा अमरीकी डलरहरूको भाग लगभग 64६४ प्रतिशत भन्दा बढी हुन्छ।
 
==उपयोग==
 
==सन्दर्भ सामाग्रीहरू==
* के.आर. कीर्तिकर तथा बी.डी. बसु : इंडियन मेडिसिनल प्लट्स खंउ 3;
* आर.एन.चोपडा इत्यादि : चोपडाज इंडिजिनस ड्रग्स अफ इंडिया;
* बी. मुकर्जी : दि इंडियन फारमेस्युटिकल कोडेक्स, खंड 1;
* आर.एन.चोपडा इत्यादि : ग्लासरी अफ इंडियन मेडिसिनल प्लांट्स
* अर्नेस्ट गुंथर : दि एसेंशियल ओयल्स, खंड 5;
* एन. एस. व्यासकर मूस : आयुर्वेदिक फ्लोरा मेडिका, खंड 1;
* के.आर. दामले इत्यादि : रिपोर्ट अफ द स्पाइसेज एंक्वायरी कमेटी;
* पी. एब्राहम : पेपर कल्टिवेशन यिनी इंडिया;
* डब्ल्यु. ए. पाउचर; परफ्यूम्स, कास्मेटिक्स ऐंड सोप्स, खंड 1;
* वाइ.आर. नेव्ज तथा जी. मजुयर : नैचुरल परफ्युम मेटीरिअल्स;
* अर्नेस्ट पेरी : द केमिस्ट्री अफ एसेंशियल ओयल्स ऐंड आर्टिफिशल परफ्यूम्स, खंड 1
 
 
७०,५६९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/433297" बाट अनुप्रेषित