"मनमोहन अधिकारी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा नेपाली सङ्ख्या कायम गर्दै
पङ्क्ति २३:
२०५१को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा एमाले]]को तर्फबाट उनी प्रधानमन्त्री बनेका थिए। उनको सरकार बनेको ९ महिनापछि अन्य पार्टीले समर्थन नदिएका कारण ढल्यो जुन नेपालको इतिहासमा ‘’’९ महिने सरकार’’’को रूपमा चिनिन्छ।
 
काठमाडौंको लाजिम्पाटमा जन्मेका अधिकारीले आफ्नो बाल्यकाल [[विराटनगर उपमहानगरपालिका|विराटनगर]]मा बिताए। उनलाई 1938मा१९३८मा [[वाराणसी]] अध्ययन गर्नको लागि पठाइयो। उनको बि. एस्सी.को अध्ययन सकिन लागेका बेला 1942१९४२ मा, मन मोहन [[भारत छोडो]] आन्दोलनमा सहभागी भए। उनलाई ब्रिटिश सरकारले गिरफ्तार गर्यो र अन्य नेताहरू संगै जेल पठायो। यहाँबाट उनको अध्ययन पनि पुरा हुन पाएन।
 
भारत बसाईमा नै मनमोहन कम्युनिस्ट आन्दोलनमा लागेका थिए। यिनी [[भारतीय कम्युनिस्ट पार्टी]]मा शामिल थिए। भारतबाट विराटनगर फर्केपछि उनी त्यहाँ एक कारखानामा काम गर्न थाले र ट्रेड यूनियनको नेता बने।