"भगांकुर" का संशोधनहरू बिचको अन्तर

सा The file Image:Clitoris_inner_anatomy.gif has been replaced by Image:Clitoris_inner_anatomy.png by administrator commons:User:GifTagger: ''Replacing GIF by exact PNG duplicate.''. ''Translate me!''
सा नेपाली सङ्ख्या कायम गर्दै
पङ्क्ति ३१:
'''क्लिटोरियल क्रुरा'''(एकवचन: ''क्लिटोरियल क्रस'') भगांकुरको आन्तरिक भागहरू हुन। यि भगांकुरको शरीरबाट एक उल्टो 'भी' जस्तै आकारमा फैलिएको हुन्छ। यि भेस्टिब्युलर बल्ब नजीकै हुन्छन र पनि क्लिटोरियल बल्बको नामले पनि चिनिन्छ।
यिनीहरू मूत्रमार्ग, मूत्रमार्गिय स्पन्ज र योनीको दाँया र बायाँ हुन्छ र प्युबिक हाड सम्म फैलिएको हुन्छ। क्लिटोरियल क्रुराका मांसपेशिहरूलाई इस्चिओक्याभर्नोसि (ischiocavernosi) भनिन्छ।<ref name="Gray 1918">{{cite book |last=Gray |first=Henry |year=1918 |title=Atlas of the Human Body |publisher= Lea & Febiger}}</ref>
प्रत्येक क्लिटोरियल क्रस प्युबिस र इस्कियमको रामी सँग जोडिन्छ। क्रुरा भगांकुरको आधार जस्तै हुन्छ, जुन खडा हुने तन्तुले बनेको कर्पस क्यभेर्नस मांसपेशिहरूको संयोजन हो।<ref name="Gray 1918१९१८"/>
 
==कर्पस क्याभेर्नस==
"https://ne.wikipedia.org/wiki/भगांकुर" बाट अनुप्रेषित