"बुद्धिचाल" का संशोधनहरू बिचको अन्तर

सा Ganesh Paudel द्वारा बुद्धी चाल पृष्ठलाई बुद्धिचाल मा सारियो: हिज्जे मिलाइयो
सा नेपाली सङ्ख्या कायम गर्दै
पङ्क्ति २:
'''बुद्धी चाल''' (चेस) एउटा खेल हो जुन दुई जना खिलाडीले एउटा बोर्डमाथी केही गोटीहरू पालै पाला चालेर खेल्ने गर्छन्। यसलाई हिँदी भाषामा शतरंज भनिन्छ। अङ्ग्रजी भाषामा "CHASE"(चेस) भनिन्छ। यो खेल विश्वका सबै मुलुकहरू खेलेको देखिन्छ। यो खेल खेलाडीहरूको बुद्धिको जाँच हुनु साथै खेल निरन्तर खेल्नाले बुद्धीको विकास पनि हुने गर्छ।
== इतिहास ==
[[चित्र:UigChessKing rightfront.jpg|thumb|left|200px|A king from the [[Isle of Lewis]] chessmen (c12thc१२th C. [[British Museum]])]]
धेरै [[इतिहासकार]]हरूको मान्यता छ कि बुद्धिचाल सबैभन्दा पहिला पश्चिमोत्तर भारतमा [[गुप्त सम्राट]]को बेला, [[छैठौं शताब्दी]] <small>[[प्रजातान्त्रिक कार्यबाही|AD]]</small>मा खेलिन्थ्यो। <ref name="Murray">{{cite book | author=Murray H.J.R. | title=A history of chess | publisher=Benjamin Press (first published by Oxford University Press) | year=1913 | isbn=0-936317-01-9 | oclc=13472872}}</ref>
 
"https://ne.wikipedia.org/wiki/बुद्धिचाल" बाट अनुप्रेषित