"फारसी भाषा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Persian language}}
सा नेपाली सङ्ख्या कायम गर्दै
पङ्क्ति ३०:
}}
 
'''फ़ारसी''' (فارسی), एक [[भाषा]] छ जो [[इरान|ईरान]], [[ताजिकिस्तान]], [[अफगानिस्तान]] र [[उज्बेकिस्तान]]मा बोली जान्छ । यो तीन देशहरुको [[राजभाषा]] छ र यसलाई 7.5 करोड़ मानिस प्रयोग गर्दछन्। [[भाषा सम्बन्धी परिवार]]का दृष्टिले यो [[हिन्द यूरोपीय]] परिवारको [[हिन्द ईरानी]] (इंडो ईरानियन) शाखाको ईरानी उपशाखाको सदस्य छ र यसमा [[क्रियापद]] [[वाक्य]]का अंतमा आउँछ। फ़ारसी संस्कृतदेखि धेरै मिल्दोजुल्दो छ, र उर्दू (अनि नेपाली)मा यसका धेरै शब्द प्रयुक्त हुन्छन् ।ये फ़ार्सी-अरबी लिपिमा लिखी जान्छ ।
 
अंग्रेजहरुका आगमनदेखि पहिला [[भारतीय उपमहाद्वीप]]मा फ़ारसी भाषाको प्रयोग दरबारी कामहरु तथा लेखनको भाषाका रूपमा हुन्छ । दरबारमा प्रयुक्त हुनको कारण नैं अफगानिस्तानमा यस ''दारी'' भनिन्छ ।
"https://ne.wikipedia.org/wiki/फारसी_भाषा" बाट अनुप्रेषित