"परिमेय सङ्ख्या" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Rational numbers}}
सा नेपाली सङ्ख्या कायम गर्दै
पङ्क्ति १:
यदि कुनै [[वास्तविक सङ्ख्या]]लाई दुइ [[पूर्ण सङ्ख्या|पूर्ण सङ्ख्याहरू]]का [[अनुपात]]का रूपमा व्यक्त गर्न सकिन्छ त त्यसलाई '''परिमेय सङ्ख्या''' (Rational number) भन्दछन्। अर्थात कुनै सङ्ख्या <math>\frac{a}{b}</math>, जहाँ a र b दुइटै पूर्ण सङ्ख्याहरू छन् र जहाँ <math>b \ne 0</math>, एक परिमेय सङ्ख्या छ। १, २.५, ३/५, 0.७ आदि परिमेय सङ्ख्याहरूका केही उदाहरण छन्।
 
परिमेय सङ्ख्यादेखि सम्बन्धित प्रमेय-
यदि x एक परिमेय सङ्ख्या हो जसको दशमलवीय विस्तार सान्त (terminating) छ। तब xलाई p बटा qका रूपमा लेख्न सकिन्छ, जहाँ p तथा q असहभाज्य सङ्ख्याहरू छन् तथा qको अविभाज्य गुणन खंड 2-घात-n गुणे 5-घात-mका रूपमा छ जहाँ n र m गैर-ऋणात्मक पूर्णांक छन्।
 
जो वास्तविक सङ्ख्याहरू परिमेय हुँदैनं, तिनलाई '''अपरिमेय सङ्ख्या''' (Irrational number) भन्दछन्; जस्तै √२, पाई, '''e''' (प्राकृतिक लघुगणकको आधार), ८को घनमूल आदि।