"नाभिकीय संलयन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
सा नेपाली सङ्ख्या कायम गर्दै |
||
पङ्क्ति १:
[[चित्र:Deuterium-tritium fusion.svg|thumb|[[ड्यूटेरियम]]को [[ट्राइटियम]]देखि संलयन- जसका परिणामस्वरूप [[हीलियम-४]] बन्दछ अनि एउटा मुक्त [[न्यूट्रोन]] निस्कन्छ। यस प्रतिक्रियामा १७.५९ मेगा [[इलेक्ट्रोन वोल्ट]] ऊर्जा निस्कन्छ।<ref name=Shultis>{{cite book |title=Fundamentals of nuclear science and engineering |author=J. Kenneth Shultis, Richard E. Faw |page=151 |url=http://books.google.com/books?id=SO4Lmw8XoEMC&pg=PA151 |isbn=0824708342 |year=2002 |publisher=CRC Press}}</ref>]]
जब दुइ हल्का नाभिक परस्पर संयुक्त भएर एउटा भारी तत्वका नाभिकको रचना गर्दछन् त यस प्रक्रियालाई '''नाभिकीय संलयन''' भन्दछन्। नाभिकीय संलयनका फलस्वरूप जस नाभिकको निर्माण हुन्छ त्यसका द्रव्यमान संलयनमा भाग लिने दुइटै नाभिकहरूका सम्मिलित द्रव्यमानदेखि कम हुन्छ। द्रव्यमानमा यो कमी [[ऊर्जा]]मा रूपान्तरित हुन जान्छ। जसलाई [[अल्बर्ट आइन्स्टाइन]]का समीकरण E = mc<sup>
<sub>
<sub>
<sub>
यसै नाभिकीय संलयनका सिद्धान्तमा [[हाइड्रोजन बम]]को निर्माण गरिन्छ।
नाभिकीय संलयन उच्च ताप (१०<sup>७</sup>देखि १०<sup>८</sup><sup>०</sup> सेण्टीग्रेड) एवं उच्च दाबमा सम्पन्न हुन्छ
|