"धातु" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Metals}}
सा नेपाली सङ्ख्या कायम गर्दै
पङ्क्ति २१:
धातु प्रायः रसायनिक रूप बाट क्रियाशील हुन्छ। हावामा अक्सिजन सँग संयोग गरेर यसले धात्विक अक्साईड बनाउँछ। सबैभन्दा बढी क्रियाशील अल्कली धातु ([[सोडियम]], [[लिथियम]], [[पोटाशियम|पोटेशियम]] - वर्ग '''I'''को धातु) हुन्छ। त्यसपछि अल्काली धातु ([[ब्यारेलियम]], [[म्याग्नेसियम|म्याग्नेशियम]], [[क्याल्शियम]] - वर्ग II का धातु) पर्दछन्। उदाहरणार्थ -
 
:4Na४Na + O<sub>2</sub> → 2Na२Na<sub>2</sub>O (सोडियम अक्साईड)
:2Ca२Ca + O<sub>2</sub> → 2CaO२CaO (क्याल्सियम अक्साईड )
:4Al४Al + 3O३O<sub>2</sub> → 2Al२Al<sub>2</sub>O<sub>3</sub> (अल्यूमिनियम अक्साईड)
 
सङ्क्रमण धातुको का अक्सिकरण अपेक्षाकृत ढीलो हुन्छ। धात्विक अक्साईडले धातुमा एक तह पैदा गर्दछ - जस्तो कि फलाममा खिया लाग्नु। धात्विक अक्साईड क्षारीय हुन्छ जबकि अधात्विक अक्साईड मुख्यतया अम्लीय हुन्छ।
पङ्क्ति २९:
हेलोजन सँग प्रतिक्रिया गरेर धातुले धात्त्विक लवण बनाउँछ। उदाहरणार्थ -
 
:2Na२Na + Cl<sub>2</sub> → 2NaCl२NaCl (सोडियम क्लोराइड - साधारण नमक)
:Ca + Cl<sub>2</sub> → CaCl<sub>2</sub> (क्याल्शियम क्लोराइड )
:2Li२Li + F<sub>2</sub> → 2LiF२LiF (लिथियम फ्लोराइड )
 
अधिक क्रियाशील धातु पानीसँग प्रतिक्रिया गरेर क्षार बनाउँछन्। र हाइड्रोजन ग्यास मुक्त गर्छन्।
:2Na२Na + 2H२H<sub>2</sub>O → 2NaOH२NaOH + H<sub>2</sub>
 
कम क्रियाशील धातु साधारण तापमा पानीसँग प्रतिक्रिया गर्दैनन् तर तातो अवस्थामा बाफ सँग प्रतिक्रिया गरेर धात्विक अक्साईड बनाउँछन्।
 
:Mg + H<sub>2</sub>O → MgO + H<sub>2</sub>
:Zn + H<sub>2</sub>O → ZnO + H<sub>2</sub>
 
अम्ल सँग प्रतिक्रिया गरेर धातुले लवण बनाउँछ र हाईड्रोजन ग्यास मुक्त गर्दछ। -
:Mg + H<sub>2</sub>SO<sub>4</sub> → MgSO<sub>4</sub> + H<sub>2</sub>
 
== भौतिक गुण ==
"https://ne.wikipedia.org/wiki/धातु" बाट अनुप्रेषित