"देवनागरी लिपि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा नेपाली सङ्ख्या कायम गर्दै
पङ्क्ति १७:
== भाषाविज्ञानको दृष्टिबाट देवनागरी ==
{{ब्राह्मी}}
[[भाषाविज्ञान|भाषावैज्ञानिक]] दृष्टिबाट देवनागरी लिपि अक्षरात्मक (सिलेबिक) लिपि मानिन्छ। लिपिको विकाससोपानहरूको दृष्टिबाट "[[चित्रलिपि|चित्रात्मक]]", "भावात्मक" र "चित्रात्मक" लिपिहरूको अनंतर "[[अक्षरात्मक लिपि|अक्षरात्मक]]" स्तरको लिपिहरूको विकास मानिन्छ। पाश्चात्य र अनेक भारतीय भाषाविज्ञानविज्ञहरू्को मतबाट लिपिको अक्षरात्मक अवस्थाकोपछि अल्फाबेटिक (वर्णात्मक) अवस्थाको विकास भयो। सबभन्दा विकसित अवस्था मानिएकोछ ध्वन्यात्मक (फोनेटिक) लिपिलाई। "देवनागरी"लाई अक्षरात्मक यसकारण भनिन्छ कि यसका वर्ण- अक्षर (सिलेबिल) छन्- स्वर पनि र व्यंजन पनि। "क", "ख" आदि व्यंजन सस्वर छन्- अकारयुक्त छन्। ती केवल ध्वनिहरू छैनन् अपितु सस्वर अक्षर छन्। अत: ग्रीक, रोमन आदि वर्णमालाहरू छन्। परन्तु यहाँ यो ध्यान राख्नु पर्ने कुरा छ कि भारतको "ब्राह्मी" या "भारती" वर्णमालाको ध्वनिहरूमा व्यंजनहरूको "[[पाणिनि]]"ले वर्णसमाम्नाय के 14१४ सूत्रहरूमा जो स्वरूप परिचय दिएकाछं- त्यसको विषयमा "[[पंतजलि]]" (द्वितीय शती ई.पू.)ले यो स्पष्ट गरेकाछ्न् कि व्यंजनहरूमा संनियोजित "अकार" स्वरको उपयोग केवल उच्चारणको उद्देश्यबाट छ। त्यो तत्वत: वर्ण्को अंग होइन। यस दृष्टिबाट विचार गर्दै '''भन्न सकिन्छ कि यस लिपिको वर्णमाला तत्वत: ध्वन्यात्मक छ, अक्षरात्मक छैन।'''
 
== लिपि ==