"टेलिफोन" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
सा नेपाली सङ्ख्या कायम गर्दै
पङ्क्ति ४:
== इतिहास ==
टेलिफोनको खोज [[एलेक्जेंडर ग्राहम बेल]]ले गर्नु भयेको थियो। [[टेलीग्राफ]] र टेलीफोन दुबै तारमा आधारित [[इलेक्ट्रिक|इलेक्ट्रिकल]] सिस्टम हो। एलेक्जेंडर ग्राहम बेलले टेलीग्राफलाई सुधारने प्रक्रियामा टेलीफोनको खोज गर्नु भयो।
जब उहाँले टेलीग्राफ माथि प्रयोग शुरु गर्नु भयो तब तेती बेला त्यो 30३० वर्ष देखि स्थापित माध्यम थियो। त्यो माध्यमले एक चोटीमा एक सन्देश पठाउन सकिन्थ्यो।
ग्राहम बेल संगीतको शौकिन हुनुहुन्थ्यो। संगीतलाई मात्र कानले हैन दिमागले सुन्नुहुन्थ्यो। उँहा ध्वनीको स्वरूपको ज्ञाता पनि हुनुहुन्थ्यो। यसैले उहाँलाई टेलीफोनको अविष्कार गर्न मद्दत पुग्यो। उहाँले पहिला इलेक्ट्रिक टेलीग्राफ बनाउनु भयो।
यस पछि 1875मा१८७५मा उहाँको भेंट भयो [[स्मिथ सोनियन इंस्टीच्यूट]]को निदेशक [[जोसेफ हेनरी]] सित। उहाँले ग्राहमको टेलीफोनको विचार सुनेर उत्साह प्रकट गर्नु भयो। त्यस पछि थोमस वाटसन र ग्राहम बेल दुबै टेलीफोनको विचारलाई साकार रूप दिन लागि परे। तब गएर उहाँहरूले टेलीफोनको अविस्कार गर्नु भयो।
<br />
वर्ष 1860मा१८६०मा [[एलीशा ग्रे]] र एलेक्जेंडर ग्राहम बेल दुबै जानाले टेलीफोन बनाउने तरीकाको खोज गरि सकेका थिए। दुबै जाना आ-आफ्नो डिजाइन लिएर पटेंट अफिस तर्फ कुदे, तर ग्राहम बेलले पहिले पेटेंट गराउन सफल हुनु भयो।
यस पछि दुबै जाना [[कानून|कानूनी]] लडाई लडन थाले। अन्तमा एलेक्जेंडर ग्राहम बेलको जीत भयो। यही कारण हो कि आज हामी टेलीफोनको पहिलो अविष्कारकको नाम ग्राहम बेल जान्दछौं एलिशा ग्रे होइन।
=== कस्तो थियो शुरुको फोन? ===
[[चित्र:Alt Telefon.jpg|right|thumb|An [[Olivetti]] [[घुमायेर डायल गर्ने टेलिफोन]], c.1940s१९४०s]]
पहिला टेलीफोनमा ध्वनी सन्देश जाने र आउने एउटै तारको प्रयोग गरिन्थ्यो र जमीन मुनिबाट टेलीग्राम सिस्टम जस्तै टेलीफोनबाट पनि सन्देश पठाइन्थ्यो। त्यसमा एउटै ठाँउ हुन्थ्यो जस्लाई बोल्ने बेला मुखको छेउमा ल्याएर बोलिन्थ्यो र सुन्ने बेला कान नजीक ल्याएर सुनिन्थ्यो।
 
पङ्क्ति १७:
[[चित्र:1896 telephone.jpg|thumb|१८९६को एउटा फोन [[स्विडेनबाट]]]]
त्यती बेला टेलीफोनमा म्याग्नेटो वा ब्याट्री लगाइन्थ्यो जस्ले गर्दा उच्च भोल्टेज उत्पन्न हुन्थ्यो। यो एक्सचेंज अपरेट गर्नको लागि एउटा सिग्नलको काम गर्थ्यो।
1877१८७७-88मा८८मा एडिसनले कार्बन माइक्रोफोन बनाउनु भयो, जस्लाई टेलिफोनमा लगाउन थालियो। यस कार्बन माइक्रोफोनलाई 1920मा१९२०मा [[रेडियो]]मा कार्यक्रम प्रसारणको समयमा लगाउन थालियो। टेलीफोनमा चार तारको सर्किटको प्रयोग गरिन्थ्यो।
 
== नेपाल दूरसञ्चार ==
"https://ne.wikipedia.org/wiki/टेलिफोन" बाट अनुप्रेषित