"जामुन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Syzygium cumini}}
सा नेपाली सङ्ख्या कायम गर्दै
पङ्क्ति २६:
यसलाई विभिन्न घरेलू नाम जस्तै:- जामुन, राजमन, काला जामुन, जमाली, ब्लैकबेरी आदिको नाम बाट चिनिन्छ। प्रकृतिमा यो [[अम्ल|अम्लीय]] र कसैलो हुन्छ र स्वादमा मीठो हुन्छ। अम्लीय प्रकृतिको कारण सामान्यत: यसलाई [[नुन]]को साथ खाईन्छ।
 
जामुनको फल 70७० प्रतिशत खाने योग्य हुन्छ। यसमा[[ग्लूकोज]] र [[फ्रक्टोज]] दुई मुख्य तत्वहरू हुन्छन्। फलमा खनिजको संख्या अधिक हुन्छ। अन्य फलको तुलनामा यो कम कैलोरी प्रदान गर्छ। एक मध्यम आकारको जामुन 3-4 कैलोरी दिन्छ। यस फलको बीजमा काबरेहाइड्रेट, प्रोटीन र कैल्शियमको अधिकता हुन्छ। यो फलाम तत्वको ठूलो श्रोत हो। प्रति 100१०० ग्राममा एक देखि दुई मि.ग्रा. आइरन हुन्छ। यसमा विटामिन बी, कैरोटिन, मैग्नीशियम र फाइबर हुन्छ।
{{Commonscat|Syzygium cumini}}
 
"https://ne.wikipedia.org/wiki/जामुन" बाट अनुप्रेषित