"छत्तीसगढ" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा नेपाली सङ्ख्या कायम गर्दै
पङ्क्ति २१:
== भूगोल ==
[[चित्र:Chhatisgarh state and districts.png|thumb|250px|left|भारतमा छत्तीसगढको स्थिति र यसको जिलाहरू।]]
छत्तीसगढको उत्तर र उत्तर-पश्चिममा [[मध्यप्रदेश]]को [[रीवां]] संभाग, उत्तर-पूर्वमा [[उड़िसा|उडीसा]] र [[बिहार]], दक्षिणमा [[आन्ध्र प्रदेश]] र पश्चिममा [[महाराष्ट्र]] राज्य स्थित छन्। यो प्रदेश अग्लो सानो पर्वत श्रेणिहरूले घेरियेको घना जंगलहरू भयेको राज्य हो। यहाँ साल, सागौन, साजा र बीजा र बाँसको रुखहरूको अधिकता छ। छत्तीसगढ़ क्षेत्रको बीचमा [[महानदी]] र उसको सहायक नदिहरूले एउटा विशाल र उपजाऊ मैदानको निर्माण गर्छन, जुन लगभग 80८० कि.मी. चौड़ा र 322३२२ कि.मी. लामो छन्। समुद्र सतहदेखि यो मैदान करीब 300३०० मीटर अग्लो छ। यस मैदानको पश्चिममा महानदी तथा [[शिवनाथ]]को दोआब छ। यस मैदानी क्षेत्र भीत्र छन [[रायपुर]], [[दुर्ग]] र [[बिलासपुर]] जिल्लाहरूको दक्षिणी भागमा।
[[धान]]को भरपूर पैदावारकै कारण यसलाई "धानको बटुको" पनि भन्छन्।
 
"https://ne.wikipedia.org/wiki/छत्तीसगढ" बाट अनुप्रेषित