"गुवाहाटी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा नेपाली सङ्ख्या कायम गर्दै
पङ्क्ति ४१:
देशक अन्य मन्दिरको जस्तै यस मन्दिरको पनि आफ्नै महत्व छ। भनिन्छ कि सती पार्वतीले आफ्ना पिताद्वारा आफ्नो पति, भगवान [[शिव]]को अपमान गर्दा हवन कुंडमा हाम फालेर ज्यान दिएकिइ थिइन्। भगवान [[शिव]] आउन केही ढिलो भयो, तब सम्ममा उनको अर्धांगिनीको शरीर जलीसकेको थियो। उनले सतीको शरीर आगाबाट निकाले र तांडव नृत्य आरंभ गरे। अन्य देवतागण उनको नृत्य चाहन्थे, अत: उनीहरूले भगवान विष्णुसित शिवलाई मनाउने आग्रह गरे। भगवान विष्णुले सतीको शरीरलाई ५१ वटा टुकुरा पारी दिएपछि मात्र भगवान शिवले नृत्य रोके। भनाई छ कि सतीको योनि (सृजक अङ्ग) गुवाहाटीमा खस्यो। यो मन्दिर देवीको प्रतीकात्मक ऊर्जाको रूपमा समर्पित भएको हो।
 
गुवाहाटीदेखि 7 कि.मी. टाडा पश्चिमपटि नीलाचल हिलमा स्थित यो मन्दिर आसामको वास्तुकलाको एक उदाहरण हो, जसको गजुर मौरीको चाका जस्तो छ। यहाँ देवीलाई बोकाको बलि दिइन्छ।
 
यहाँ धार्मिक श्रद्धा र विश्वासपूरवक मुख्य रूपले दुई पर्व मनाइन्छन्। जून/जुलाई महिनाको अंतमा पृथ्वीको मासिक चक्रको समाप्तिमा अम्बूची पर्वको आयोजन गरिन्छ। सेप्टेम्बरमा मनासा पर्वको बेला श्रद्धालुहरू पारंपरिक वेशभूषामा नृत्य गरेर देवीसित बर माग्नेगर्छन्।
पङ्क्ति ५०:
 
=== उमानन्द मन्दिर ===
नदीको बीचमा पिकक हिलमा स्थित यो एक सुंदर मन्दिर हो। भगवान शिवको यस मन्दिरहरूको निर्माण 1594मा१५९४मा भएको थियो। यस मन्दिरमा नाउबाट जानुपर्छ, जो बिहान 7.00०० बजे देखि बेलुकी 5.30३० बजे सम्म चल्छ।
 
=== वशिष्ठ आश्रम ===
पङ्क्ति ६०:
 
=== हाजो ===
कसै-कसैको भनाई अनुसार गुवाहाटीदेखि 27२७ कि.मी. टाडा हाजो नामक स्थानमा नैं भगवान बुद्धले निर्वाण प्राप्त गरेकाथिए।
 
=== पाव मक्का मस्जिद ===
"https://ne.wikipedia.org/wiki/गुवाहाटी" बाट अनुप्रेषित