"कविता" का संशोधनहरू बिचको अन्तर

सा
नेपाली सङ्ख्या कायम गर्दै
(cancel indentation)
सा (नेपाली सङ्ख्या कायम गर्दै)
** समसामयिक धारा (२०३६ देखि यता)
सिङ्गो नेपाली कविताको इतिहासमा विभिन्न धारा र प्रवृत्तिका कविताहरू सिर्जना गरिएको पाइन्छ । एउटा कालको मूल प्रवृत्ति पूरै परिवर्तन भएपछि वा प्रमुख प्रवृत्ति गौण भएपछि अर्को काल प्रारम्भ हुन्छ । प्रवृत्तिगत प्राधान्यका आधारमा कविताको इतिहासलाई भिन्नभिन्न कालमा विभाजन गरिए पनि एउटा समयावधिका प्रवृत्ति अर्को समयमा पनि केही न केही मात्रामा देखापर्न सक्छन् । आज पनि वीर, भक्ति, शृङ्गार र शास्त्रीयतावादी भावधाराका कतिपय कविताहरू लेखिएको पाइन्छ, तर आजको मूल प्रवृत्ति त्यो होइन । एउटा कालको समाप्ति र अर्को कालको प्रारम्भ भन्नाको तात्पर्य अब पहिलेका प्रवृत्तिका कविता लेखिंदैनन् वा लेख्नै पाइ“दैन भन्ने नभएर पहिलेको मूल प्रवृत्ति समाप्त भई वा गौण भई त्यसका ठाउ“मा अर्को प्रवृत्ति शुरु हुन्छ|
* [http://www.samakalinsahitya.com/?show=detail&art id=2299२२९९]
 
== नेपाली कविहरूको जीवनी र शुची ==
३५,०४९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/432490" बाट अनुप्रेषित