"बेलायत" का संशोधनहरू बिचको अन्तर

सा
नेपाली सङ्ख्या कायम गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा नेपाली सङ्ख्या कायम गर्दै
पङ्क्ति ७२:
}}
 
'''इङ्गल्याण्ड''' ([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]: England) संयुक्त अधिराज्यको एउटा राज्य हो। यसको क्षेत्रफल 50५०,331३३१ वर्ग मील छ। यो [[संयुक्त अधिराज्य]] अर्थात युनाइटेड किंगडमको सबैभन्दा ठूलो देश हो। इङ्गल्याण्ड बाहेक [[स्कटल्यान्ड|स्कटल्याण्ड]], [[वेल्स]] र [[उत्तर आयरल्याण्ड]] पनि [[संयुक्त अधिराज्य]]मा छन। यो यूरोपको उत्तर पश्चिममा अवस्थित छ जुन मुख्य भूमि देखि इंग्लिश च्यानल द्वारा पृथकीकृत द्वीपको अंग हो। यसको अधिकारिक भाषा [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] हो र यो विश्वको सबैभन्दा संपन्न तथा शक्तिशाली देशहरू मध्य एक हो।
 
=== यो पनि हेर्नुहोस ===
८६,६९४

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/432354" बाट अनुप्रेषित