"अमृतसर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Amritsar}}
सा नेपाली सङ्ख्या कायम गर्दै
पङ्क्ति २२:
== इतिहास ==
[[चित्र:Goldentemple (82).JPG|right|200px]]
अमृतसर लगभग साढे चार सौ वर्ष देखी अस्तित्वमा छ। सबभन्दा पहिले गुरू रामदासले 1577मा१५७७मा 500५०० बीघामा गुरूद्वाराको आधार शिला राखेका थिए। यो गुरूद्वारा एक सरोवरको बीचमा बनेको छ। यहाँ बनेको तंदूर बडा लजीज हुदछ। यहाँ सुन्दर कृपाण,आम पापड, आपको आचार र सिखहरूको दस गुरूहरूको आकर्षक तस्वीर पाईन्छ।
 
अमृतसरमा पहिले जैसा आकर्षण छैन। अमृतसरको साथ त्यसको गौरवमयी इतिहासको अलावा केही पनि छैन। अमृतसरमा स्वर्ण मन्दिरको अलावा हेर्न लायक केही छ त्यो हो अमृतसरको पुरानो सहर। यसको चारै तर्फ पर्खाल बनेको छ। यसमा बारह प्रवेशद्वार छ। यो बारहद्वार अमृतसरको कहानी बयान गर्दछ। अमृतसर दर्शनको लागी सबभन्दा राम्रो साधन साईकिल रिक्शा र ऑटो हो।
पङ्क्ति ३८:
=== जलियांवाला बाग ===
{{main|जलियांवाला बाग}}
13१३ अप्रैल 1919मा१९१९मा यस बागमा एक सभाको आयोजन गरिएको थियो। यो सभा ब्रिटिश सरकारको विरूद्ध थियो। यस सभालाई बीचमा नै रोक्नको लागी जनरल डायरले बागको एकमात्र बाटोलाई आफ्नो सैनिकहरूको साथ घेरेर भीड़मा अंधाधुंध गोली बारी शुरू गरे। यस गोलीबारीमा बच्चा, बुढा र महिलाहरू समेत लगभग 300३०० मानिसहरूको ज्यान गयो र 1000१००० भन्दा धेरै घायल भए। यो घटनालाई इतिहासको सबभन्दा दर्दनाक घटनाहरू मध्ये एक मानिन्छ।
 
जलियां वाला बाग हत्याकांड यति भयंकर थियो कि त्यस बागमा स्थित कुआं शवहरूबाट पुरै भरिएको थियो। अहिले यसलाई एक सुन्दर पार्कमा परिजर्तन गरिएको छ र यसमा एक संग्राहलयको निर्माण पनि गरेको छ। यसको रेखदेख देखभाल र सुरक्षाको जिम्मेदारी जलियांवाला बाग ट्रस्टको हो। यहाँ सुन्दर रुखहरू लगाईएको छ र बगैचा बनाईएको छ। यसमा दुई स्मारक पनि बनाईएको छ। जसमा एक स्मारक रुदै गरेको मूर्तिको हो र दोश्रो स्मारक अमर ज्योति हो। बागमा घुम्ने समय गर्मि महिनामा बिहान ९ बजे देखी साझ ६ बजे सम्म र जाडो महिनामा बिहान १० बजे देखी साझ ५ सम्म राखिएको छ।
पङ्क्ति ८५:
== स्थिति ==
 
यात्रामा लग्ने समय: रेलमार्ग र सडक मार्गबाट ९ घण्टा, वायुमार्गबाट 1 घण्टा।
यो भारतको बिल्कुल पश्चिम छेउमा अस्थित छ। यहाँबाट [[पाकिस्तान]] केवल २५ किमी.को दूरीमा स्थित छ। [[राष्ट्रिय राजमार्ग]] १ द्वारा [[करनाल]], [[अम्बाला]], खन्ना,[[जलंधर]] र [[लुधियाना]] हुदै अमृतसर पुग्न सकिन्छ।
दूरी: यो दिल्लीबाट उत्तर पूर्वमा ४४७ कि.मी.को दूरीमा अस्थित छ।
"https://ne.wikipedia.org/wiki/अमृतसर" बाट अनुप्रेषित