"अन्धविश्वास" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा नेपाली सङ्ख्या कायम गर्दै
पङ्क्ति ७:
मणि धातु, काठ वा पातको बनाइन्छ र त्यसमा कुनै मन्त्र लेखेर गला वा पाखुरामा बाँधिन्छ। यसलाई मन्त्रले सिद्ध गरिन्छ र कहिले-कहिले यसलाई देवतालाई झैं गरिन्छ। यसको उद्देश्य हो आत्मरक्षा र अनिष्ट निवारण।
 
योगिनी, शाकिनी र डाकिनी सम्बन्धी विश्वास पनि मन्त्र विश्वासको नैं विस्तार हो। डाकिनीका विषयमा इंग्ल्याण्ड र यूरोपमा 17१७ औं शताब्दीसम्म कानून बनि सकेका थिए। योगिनी भूतयोनिमा मानिन्छ। यस्तो विश्वास छ कि यसलाई मन्त्र द्वारा वशमा गर्न सकिन्छ। फेरि मन्त्र पुरुष यसद्वारा अनेक दुष्कर र विचित्र कार्य गराउन सक्छ। यही विश्वास प्रेतका विषयमा प्रचलित छ।
 
फलित ज्योतिषको आधार गणित हुँदैमा यो अन्धविश्वास होइन भन्दा हुन्न । शकुन अन्धविश्वास हो। अनेक अन्धविश्वासले रूढ़िको पनि रूप धारण गरेकोछ।
पङ्क्ति २२:
*[http://cgpolice.blogspot.in/2009/03/blog-post.html अंधविश्वास आधारित अपराधहरुका नियन्त्रण हेतु अभियान – एक नज़र]
*[http://www.teesarakhamba.com/?p=1581 अखबारहरु द्वारा अश्लील र धोका भएका विज्ञापन प्रकाशित गर्नु अपराध हो]
*[http://www.lawyersclubindia.com/bare_acts/Drugs-and-Magic-Remedies-Objectionable-Advertisements-Act-352.asp Drugs and Magic Remedies (Objectionable Advertisements) Act,1954१९५४] (औषधि तथा जादुई उपचार (आपत्तिजनक विज्ञापन) अधिनियम, १९५४)
{{Commonscat|Superstitions}}
 
"https://ne.wikipedia.org/wiki/अन्धविश्वास" बाट अनुप्रेषित