"माया" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Love}}
'''माया''' यदि कुनै ब्यक्तीलाई गर्नुहुन्छभने केही ध्यान दिनुपर्ने कुराहरू 1)आफूलाई पनि माया गर्ने...
पङ्क्ति ३:
[[File:Emblem-favorites.svg|150px|right]]
कुनै ब्यक्ति अथवा वस्तु प्रति मनै देखि चाहनाको अनुभव गर्नु अथवा लगाव महसुस गर्नुनै '''माया''' (Love) हो।
एक ब्यक्तिको अर्को ब्यक्ति वा वस्तु प्रतिको आकर्षण माया हो। विभिन्न ब्यक्तिहरूको तर्क छ कि पशुहरूले पनि माया अनुभव गर्छन। दिमागभित्र हुने [[रसायन प्रतिक्रिया]] (chemical reactions) संग मायाको सम्बन्ध हुन्छ। त्यही [[रसायन]] (chemical) जस्ले गर्दा मायाको अनुभव उत्पन्न हुन्छ; जस्लाई भन्छन् फेनीलेथीलेमिन (phenylethylamine). कुनै चकलेट (chocolate) खाँदा पनि यो केमिकल दिमागभित्र प्रतिक्रिया गर्छ।<&lt;ref>{{cite news|url=http://www.telegraph.co.uk/culture/qi/5878406/QI-quite-interesting-facts-about-chocolate.html|title=QI: quite interesting facts about chocolate|author=(compilers) Oldfield, Molly; Mitchinson, John|date=21 Jul 2009|publisher=The [[Daily Telegraph]]|location=London, UK|quote=Chocolate contains serotonin, phenylethylamine (the so-called ''love chemical’’) and endorphins which, it is claimed, can relieve pain, reduce stress and reduce the risk of heart disease and cancer.|accessdate=1 February 2010}}<&lt;/ref>
 
== सन्दर्भ ==
"https://ne.wikipedia.org/wiki/माया" बाट अनुप्रेषित