"रामेछाप जिल्ला" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २९:
== जिल्लाको नामाकरण ==
रामेछाप जिल्लाको नाम किन, कसरि र कहिले देखि रामेछाप रहन गयो भन्ने सन्दर्भमा एक रोचक विषय भएता पनि रामेछाप वासीको बिचारमा यस वारेमा विवधता पाइन्छ।
* हालको रामेछाप डाँडाँको वरिपरि प्राचिन कालदेखि (हालसम्म) तामाङ जातिको वाहुल्यता रहेको पाइन्छ। तमाङ् भाषमा रा भनेको भेडा बाख्रा मे भनेको गाई गोरु र छाप भनेको चरण क्षेत्र वा खर्क भन्ने जनाउँदछ। तामाङहरूले रामेछाप डाँडांको मुख्य भागलाई आफ्नो भाषामा रामेछाप भनेर भेडा बाख्रा र गाई गोरुको चरणक्षेत्र भन्ने अर्थमा प्रयोग गरेकोले त्यस ठाउको नाम रामेछाप रहन गएको मान्न सकिन्छ।
* यसै गरी स्थानीय किम्बदन्ति अनुसार इतिहासको कुनै समयमा हालको रामेछाप गाविसको मुख्य स्थान रामेछाप डाँडाँको वरिपरि [[तामाङ जाति]]को वस्ती रहेको (हालसम्मरहेको) र त्यहा राम नाम गरेको एकजना तामाङले तत्कालिन राजाबाट त्यस स्थानको मुख्तीयारिको रूपमा विर्ता पाएको र उसबाट नै त्यस स्थानको भोगचलन र छाप समेत चल्दथ्यो। राम भन्ने त्यसै व्यक्तिको छाप चल्ने भएको कारण अन्यत्रबाट त्यहाँ आई वसोवास गर्ने मानिसहरूले राम भन्ने व्यक्तिबाट छाप (जग्गा जमीन भोग चलन गर्ने अधिकार) प्राप्त गरी वसोवास गर्ने गरेको र दुवै शव्द राम छाप संयुक्त रूपमा प्रयोग गर्दा अपभ्रंश भई कालान्तरमा रामेछाप नाम हुन गएको भनि मान्न सकिन्छ।
* यसै गरी हालको रामेछाप डाँडाँको वरिपरि प्राचिन कालदेखि (हालसम्म) तामाङ जातिको वाहुल्यता रहेको पाइन्छ। तमाङ् भाषमा रा भनेको भेडा बाख्रा मे भनेको गाई गोरु र छाप भनेको चरण क्षेत्र वा खर्क भन्ने जनाउँदछ। तामाङहरूले रामेछाप डाँडांको मुख्य भागलाई आफ्नो भाषामा रामेछाप भनेर भेडा बाख्रा र गाई गोरुको चरणक्षेत्र भन्ने अर्थमा प्रयोग गरेकोले त्यस ठाउको नाम रामेछाप रहन गएको मान्न सकिन्छ।
 
== भौगोलिक अवस्था ==