"जनकपुरधाम उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

यो नगरपालिका उपमहानगरपालिका घोषणा भईसकेको छैन यसकारण समायोजन गर्नु उपयुक्त नहुने
Reverted to revision 392865 by Sarojbot: यो नगरपालिका उपमहानगरपालिका घोषणा भईसकेको छैन यसकारण समायोजन गर्नु उपयुक्त नह...
पङ्क्ति २:
<!--See the Table at Infobox settlement for all fields and descriptions of usage-->
<!-- Basic info -->
|official_name = जनकपुर उपमहानगरपालिकानगरपालिका
|other_name =
|native_name ='''Janakpur, Nepal'''
|nickname =ज.न.पा
|settlement_type = सहर
|motto =
<!-- images and maps -->
|image_skyline = Janki Mandir.JPG
|image_caption = [[जनकपुर उपमहानगरपालिकानगरपालिका]]मा अवस्थित जानकी मन्दिर
|image_flag =
|image_seal =
पङ्क्ति २०:
|pushpin_label_position =bottom
|pushpin_mapsize = 300
|pushpin_map_caption =नेपालको नक्सामा उपमहानगरपालिकाजनकपुर नगरपालिका अवस्थित क्षेत्र
<!-- Location -->
|subdivision_type = देश
पङ्क्ति ३०:
<!-- Politics -->
|government_footnotes =
|government_type = जनकपुर उपमहानगरपालिकानगरपालिका
|leader_title =
|leader_name =
पङ्क्ति ७१:
}}
 
'''जनकपुर उपमहानगरपालिकानगरपालिका''' [[जनकपुर अञ्चल]]को [[धनुषा जिल्ला]]मा अवस्थित छ। यो धनुषा जिल्लाको सदरमुकाम पनि हो। यहाँ नेपालको प्रसिद्ध मन्दिर [[जानकी मन्दिर]] छ। जनकपुर नगरलाई मैथिली संस्कृतिको केन्द्र मानिन्छ।जनकपुर अथवा जनकपुरधाम दक्षिण पूर्व नेपालको जनकपुर अञ्चल अन्तरगत धनुषा जिल्ला जनकपुर नगरपालिकामा अवस्थित छ। यो शहर नेपालको तराईमा पर्दछ र यसलाई साँस्कृतिक, ब्यापारिक तथा राजनैतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। यो नेपालको राजधानी काठमाडौंबाट ४०० कि.मि. दक्षिण पूर्वमा छ।
 
यो धनुषा जिल्लाको प्रशासकिय केन्द्र पनि हो। यस सहरको अनुमानित जनसंख्या २,४५,१२८ हो। यो नगर काठमाडौंबाट ४०० कि.मी. पर, तथा भारतीय सीमाबाट २० कि.मी.मा अवस्थित छ। भौगोलिक अक्षांस र देशान्तरको हिसाबमा यो सहर २६° ४२' ४४" ऊ, ०८५° ५५' १८" पूमा अवस्थित छ। जनकपुर हिन्दू धर्ममा एक महत्वपूर्ण स्थल तथा नेपालको एकमात्र रेल भएकाले पर्यटनका लागि पनि महत्वपूर्ण सहर हो।