"जनकपुरधाम उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Janakpur}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{merge|जनकपुर उपमहानगरपालिका}}
{{Infobox settlement
<!--See the Table at Infobox settlement for all fields and descriptions of usage-->
<!-- Basic info -->
|official_name = जनकपुर नगरपालिकाउपमहानगरपालिका
|other_name =
|native_name ='''Janakpur, Nepal'''
|nickname =ज.न.पा
|settlement_type = सहर
|motto =
<!-- images and maps -->
|image_skyline = Janki Mandir.JPG
|image_caption = [[जनकपुर नगरपालिकाउपमहानगरपालिका]]मा अवस्थित जानकी मन्दिर
|image_flag =
|image_seal =
Line २० ⟶ २१:
|pushpin_label_position =bottom
|pushpin_mapsize = 300
|pushpin_map_caption =नेपालको नक्सामा जनकपुर नगरपालिकाउपमहानगरपालिका अवस्थित क्षेत्र
<!-- Location -->
|subdivision_type = देश
Line ३० ⟶ ३१:
<!-- Politics -->
|government_footnotes =
|government_type = जनकपुर नगरपालिकाउपमहानगरपालिका
|leader_title =
|leader_name =
Line ७१ ⟶ ७२:
}}
 
'''जनकपुर नगरपालिकाउपमहानगरपालिका''' [[जनकपुर अञ्चल]]को [[धनुषा जिल्ला]]मा अवस्थित छ। यो धनुषा जिल्लाको सदरमुकाम पनि हो। यहाँ नेपालको प्रसिद्ध मन्दिर [[जानकी मन्दिर]] छ। जनकपुर नगरलाई मैथिली संस्कृतिको केन्द्र मानिन्छ।जनकपुर अथवा जनकपुरधाम दक्षिण पूर्व नेपालको जनकपुर अञ्चल अन्तरगत धनुषा जिल्ला जनकपुर नगरपालिकामा अवस्थित छ। यो शहर नेपालको तराईमा पर्दछ र यसलाई साँस्कृतिक, ब्यापारिक तथा राजनैतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। यो नेपालको राजधानी काठमाडौंबाट ४०० कि.मि. दक्षिण पूर्वमा छ।
 
यो धनुषा जिल्लाको प्रशासकिय केन्द्र पनि हो। यस सहरको अनुमानित जनसंख्या २,४५,१२८ हो। यो नगर काठमाडौंबाट ४०० कि.मी. पर, तथा भारतीय सीमाबाट २० कि.मी.मा अवस्थित छ। भौगोलिक अक्षांस र देशान्तरको हिसाबमा यो सहर २६° ४२' ४४" ऊ, ०८५° ५५' १८" पूमा अवस्थित छ। जनकपुर हिन्दू धर्ममा एक महत्वपूर्ण स्थल तथा नेपालको एकमात्र रेल भएकाले पर्यटनका लागि पनि महत्वपूर्ण सहर हो।