"जुम्ला (सामग्री व्यवस्थापन प्रणाली)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
==परिचय==
'''जूमला''' (Joomla) एक नि:शुल्क [[सामग्री प्रबन्धन प्रणाली]] हाेहोयसकाेयसको सहायताबाट इंटरनेट तथा इंट्रानेट माइन्टरनेटमा सामग्री (Content) प्रकाशित गर्न सकिन्छ । यसका साथै याेयो एउटा "मॉडेल-विउ-कन्ट्रोलर वेब अप्लिकेशन डेवेलपमेन्ट फ्रेमवर्क" पनि हाेहोयाेयो PHP प्रोग्रामिङ भाषामा लेखिएकाेलेखिएको छ र यसले MySQL काेको Database प्रयोग गर्दछ ।
 
== मुख्य गुणहरू ==
पङ्क्ति ९:
* चिट्ठा (ब्लाग)
* मतदान (पोल)
* वेवसार्इट काेवेवसाईटको खोजी
* भाषा स्थानीकरण
* सिक्नका लागि सजिलाेसजिलो
* प्रयोग गर्नका लागि सजिलाेसजिलो - कुनै प्रोग्रामिंङकाेप्रोग्रामिंङको अावश्यकताआवश्यकता नपर्ने; ग्राफिकल इन्टरफेस
 
== जूमलाबाट के-के गर्न सकिन्छ? ==
जूमलालार्इजूमलालाई विश्व भरी बिभिन्न प्रकारका वेबसाइट बनाउन प्रयाेगप्रयोग गरिन्छ । केही उदाहरणहरूः
* कम्पनिहरूका वेवसार्इटवेवसाईट तथा पोर्टल
* कम्पनिहरूका इन्ट्रानेट (अन्तर्जाल) र इक्स्ट्रानेट
* ऑनलाइन पत्रिकाहरू, समाचार पत्र एवं प्रकाशन
* इ-कमर्स तथा ऑनलाइन आरक्षण
* सरकारी अनुप्रयोग
* लघु उद्योगहरूका वेवसाईट
* लघु उध्याेगहरूका वेवसार्इट
* सामुदायमा-आधारित वेवसार्इटवेवसाईट
* विद्यालयहरूका वेवसार्इटवेवसाईट
* व्यक्तिगत अथार्त पारिवारिक वेवसार्इटवेवसाईट
 
== बाहरी कडिहरू==
* [http://www.joomla.org जूमलाकाेजूमलाको आधिकारिक वेवसार्इटवेवसाईट]
* [http://indicjoomla.org/prod/index.php इण्डिक जूमला]
* [http://takneek.wordpress.com/2007/06/24/how-to-install-joomla-in-local-pc/ जूमलालार्इजूमलालाई लोकल पी.सी. मा कसरी स्थापित गर्ने?]
* [http://persianit.ir Persian Language Joomla website]
* [http://prowebcreative.com Free Joomla Templates]
[[श्रेणी:इन्टरनेट]]