"एड्स" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
pic
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Infobox disease
| Name = एचआइभी/एड्स
| image = Red Ribbon.svg
| caption = रातो रिबन एचआइभी संक्रमितको चिन्ह हो ।
| Alt = उल्टो चार अङ्क , रातो रङको छ ।
Line १४ ⟶ १५:
| MeshID = D000163
}}
'''एड्स''' ([[अङ्ग्रेजी|en]] :Acquired immunedeficiency syndrome/AIDS) एउटा यस्तो लक्षण हो, जुन [[एचआइभी]]ले गर्दा शरीरमा उत्पन्न हुन्छ।यो एक यौन संक्रमित रोग हो। जथाभावी यौनसम्पर्क राख्दा मानिसहरू यो भाइरसका सिकार हुने गर्दछन। तर यो भाइरस संक्रर्मित व्यक्तिबाट स्वस्थ मानिसमा यौनसम्पर्कको माध्यमबाट मात्र नभइ निर्मलिकरण नगरिएका सिरिन्जको प्रयोगबाट , र्यालबाट, शरीरका अंगहरू प्रत्यारोपन गर्दा, संक्रमित आमाले गर्भधारण गर्दा उक्त गर्भमा रहेको बच्चा समेतलाई सजिलै सर्न सक्दछ। हाम्रो शरीरमा एच‍‍'आइ'भी' पसेपछि सर्वप्रथम ''T-Lymphocyte'' कोषमा आक्रमण गर्ने गर्दछ र त्यसपछि बिस्तारै उक्त भाइरस अन्य कोषहरूमा पनि प्रवेश गरि यसले शरिरको रोगसँग लड्ने क्षमतालाई कमजोर बनाउदै लैजान्छ। यसरी शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएपछि मानिसको शरीरमा जुनसुकै रोगले सजिलै आक्रमण गर्न सक्दछ। यिनै बिभिन्न रोगहरूको लक्षणहरूको संगालोलाई नै एडस् भनिन्छ।
 
==शब्द बयान==
* ''अक्वायर्ड'' (Acquired) भनेको स्वास्थय व्यक्तिले अरु जुनसुकै बिमार भएका ब्यक्ति सँग बिमारी प्राप्त गरेको भन्ने बुझाउँछ ।
"https://ne.wikipedia.org/wiki/एड्स" बाट अनुप्रेषित