"एचआइभी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|HIV}}
info being added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''एचआइभी''' मानव प्रतिरक्षा प्रणालीमा कमी ल्याउने एक प्रकारको विषाणु हो।हो । यस विषाणुले गर्दा [[एड्स]] हुन्छ।हुन्छ । एड्स यस्तो अवस्था हो जसमा एच.आइ.भी.ले शरीरको प्रतीरोधात्मक शक्तिको राह्स गराई कुनै पनि रोगले (जस्तै : क्यान्सर वा साधारण सरुवा रोग आदि) आक्रमण गराउने वातावरण सिर्जना गराउँछ । रगत, असुरक्षित यौन सम्पर्क , गर्भवति महिलाबाट शिशुमा, स्तानपानबाट एच.आइ.भी. सर्न सक्छ ।
==इतिहास==
 
सन् १९८१ मा, अमेरिकामा यो भाइरस पत्ता लागेको थियो । <ref name=M2010>{{cite book|last=Dolin|first=[edited by] Gerald L. Mandell, John E. Bennett, Raphael|title=Mandell, Douglas, and Bennett's principles and practice of infectious diseases|year=2010|publisher=Churchill Livingstone/Elsevier|location=Philadelphia, PA|isbn=978-0-443-06839-3|pages=Chapter 169|edition=7th}}</ref>
[[File:Robert Gallo.jpg|thumb|center|रोबर्ट ग्यालो, एच.आइ.भी.को सह-खोजकर्ता]]
==उपचार==
हालसम्म यसको कुनै उपचार छैन तर औषधिको सेवनले भने जीवन लम्ब्याउन सकिन्छ ।
==सन्दर्भ सामग्री ==
{{reflist}}
==बाह्य सुत्र==
{{ठुटो}}
{{Commonscat|HIV}}
"https://ne.wikipedia.org/wiki/एचआइभी" बाट अनुप्रेषित