"भारतीय जनता पार्टी" का संशोधनहरू बिचको अन्तर

सा BJP-flag.svg हटाईंदै, कमन्समा Fastilyले Per commons:Commons:Deletion requests/File:BJP-flag.svg को कारणले हटाएका कारण ।
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७:
| loksabha_leader = [[सुषमा स्वराज]] (विपक्ष)
| rajyasabha_leader = [[अरूण जेटली]] (विपक्ष)
| foundation = 1980{{Start date and years ago|df=yes|1980|04|06}}
| alliance = [[राष्ट्रिय लोकतान्त्रीक गठबन्धन]]
| loksabha_seats = 116
पङ्क्ति २०:
|labour = [[भारतीय मजदुर संघ]]
}}
'''भारतीय जनता पार्टी''' [[भारत]]मा एउटा राष्ट्रवादी राजनैतिक दल हो | यस दलको स्थापना सन् १९८० मा गरियो | वर्तमानमा यस पार्टीको अध्यक्ष [[अमित साह]] हो | भारतीय जनता पार्टी भारतीय राजनीतिक प्रणालीमा दुई प्रमुख राजनितीक दलहरु मध्येको एक हो, अर्को भारतीय राष्ट्रीय कांग्रेस हो । १९८० मा स्थापित, यो संसद र विभिन्न राज्य विधानसभाहरुमा प्रतिनिधित्वको आधारमा भारतको दोश्रो सबभन्दा ठुलो राजनीतिक दल हो।
 
भारतीय जनता पार्टीले आफ्नो आधिकारिक विचारधारा और केंद्रीय दर्शन दीनदयाल उपाध्याय[10] [11​​] द्वाराउपाध्यायद्वारा १९५५ मा लेखिएको पुस्तकमा आधारित 'एकात्म मानववाद' [1] [2] हुने भनी तोकेको छ ।​ यो दललाई "राष्ट्रवादी हिंदू" के रूपमा चिह्नित गरिन्छ । यसले स्वदेशी आन्दोलन र प्रमुख राष्ट्रवादी सिद्धान्तहरुको आसपास केन्द्रित विदेश नीतिले सुनिश्चीत गरेको सामाजिक रूढ़िवाद र आत्मनिर्भरता को पृष्ठपोषण गर्दछ । पार्टीको मन्चलाई सामान्यतया भारतीय राजनीतिक स्पेक्ट्रम को दक्षिणपन्थीको रूपमा मानिन्छ। [14] [15] [16] [17]
{{Commons category|Bharatiya Janata Party|भाजपा}}
 
'''भारतीय जनता पार्टी''' [[भारत]]मा एउटा राष्ट्रवादी राजनैतिक दल हो | दल १९८०मा स्थापना गरियो | राजनाथ सिंघ दलको अध्यक्ष हो |
 
'''भारतीय जनता पार्टी''' भारतीय राजनीतिक प्रणालीमा दुई प्रमुख राजनितीक दलहरु मध्येको एक हो, अर्को भारतीय राष्ट्रीय कांग्रेस हो । १९८० मा स्थापित, यो संसद र विभिन्न राज्य विधानसभाहरुमा प्रतिनिधित्वको आधारमा भारतको दोश्रो सबभन्दा ठुलो राजनीतिक दल हो।
 
भारतीय जनता पार्टीले आफ्नो आधिकारिक विचारधारा और केंद्रीय दर्शन दीनदयाल उपाध्याय[10] [11​​] द्वारा १९५५ मा लेखिएको पुस्तकमा आधारित 'एकात्म मानववाद' [1] [2] हुने भनी तोकेको छ ।​ यो दललाई "राष्ट्रवादी हिंदू" के रूपमा चिह्नित गरिन्छ । यसले स्वदेशी आन्दोलन र प्रमुख राष्ट्रवादी सिद्धान्तहरुको आसपास केन्द्रित विदेश नीतिले सुनिश्चीत गरेको सामाजिक रूढ़िवाद र आत्मनिर्भरता को पृष्ठपोषण गर्दछ । पार्टीको मन्चलाई सामान्यतया भारतीय राजनीतिक स्पेक्ट्रम को दक्षिणपन्थीको रूपमा मानिन्छ। [14] [15] [16] [17]
 
राष्ट्रीय लोकतान्त्रिक गठबन्धनका दलहरुको गठबन्धनको साथ भाजपाले नेतृत्व गरेको र अटल बिहारी वाजपेयी प्रधानमन्त्री रहेको १९९८ देखी २००४ सम्मको राष्ट्रीय सरकार त्यस प्रकारको पहिलो गैर कांग्रेसी हो जसले एक कार्यकाल पूरा गर्यो । २००४ को आम चुनाव निर्वाचनमा आफ्नो चुनावी हार भएपछि भाजपा संसदमा विपक्षी दलहरुको बीच प्रमुख भएको छ।
Line ८८ ⟶ ८३:
 
{{संघ परिवार}}
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाहिरी कडीहरू==
 
{{Commonscat|Bharatiya Janata Party}}