"राजेश कोइराला" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''राजेश कोइराला'''(जन्म २०२४-) नेपाली पत्रकार एवं लेखक हुन् । पछिल्लो समयमा [[संयुक्त राज्य अमेरिका|अमेरिका]] पुगेका उनी अहिले पनि पत्रकारिता तथा लेखन कार्यमा निरन्तर लागिरहेका छन् ।
 
== प्रारम्भिक जीवन==
== शिक्षा ==
राजेश कोइराला [[ताप्लेजुङ जिल्ला]]को साँघुमा जन्मिएका थिए । तर उनको बाल्यकाल [[मोरङ जिल्ला]]को [[बयरवन]] गाउँ विकास समितिको वडा नं ८ रमाइलो गाउँमा बित्यो । कोइरालाले रमाइलोमा रहेको जनसेवा माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेका हुन् । उनले [[धरान नगरपालिका|धरान]], [[विराटनगर उपमहानगरपालिका|विराटनगर]] र [[काठमाडौं]]बाट उच्च शिक्षा हाँसिल गरेका थिए ।