"औलो" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २८:
 
==मानव शरीरमा रोगको विकास==
मलेरिया परजीवीको मानवमा विकास दुई चरणमा हुन्छ : कलेजोमा प्रथम चरण र रातो रक्त कोशिकामा दोस्रो चरण। जब एउटा संक्रमित लाम्खुट्टे मानिसलाई टोक्छ तब बीजाणु (अंग्रेजी: sporozoites, स्पोरोजोइट्स) मानव रगतमा प्रवेश गरेर कलेजोमा पुग्छन र शरीरमा प्रवेश गरेको ३० मिनट भित्र कलेजोको कोशिकालाई संक्रमित गर्छन। त्यसपछि कलेजोको कोशिकामा यिनीहरु अमैथुनिक् प्रजनन गर्छन। यो चरण ६ देखि १५ दिन सम्म चल्छ। यो प्रजननले हजारौ अंशाणु (अंग्रेजी: merozoites, मेरोजोइट्स) बन्छन जसले कलेजोको कोशिकालाई विच्छेद गरि रगतमा प्रवेश गर्छन र रातो रगत कोशिकालाई संक्रमित गर्छन।<ref>[http://www.sma.org/pdfs/objecttypes/smj/91C48D32-BCD4-FF25-565C69314AF7EB48/1196.pdf Bledsoe, G. H. (December 2005) "Malaria primer for clinicians in the United States" ''Southern Medical Journal'' 98(12): pp. 1197-204, (PMID 16440920)];</ref>रातो रगत कोशिकामा यसको प्रवेशपछि रोगको दोस्रो चरण शुरु हुन्छ। पी. भाईभेक्स र पी. ओभेलका केही बीजाणु कलेजोलाई संक्रमित गरेपछि रोकिन्छन र सुप्ताणु (अंग्रेजी: hypnozoites, हिप्नोजोइट्स)को रूपमा निष्क्रिय हुन्छन। यि ६ देखि १२ महिनासम्म निष्क्रिय हुन्छन र फेरि अचानक अंशाणुको बन्छन हो र रोगको लक्षण पैदा गर्छन।
 
==उपचार==
"https://ne.wikipedia.org/wiki/औलो" बाट अनुप्रेषित